काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले भेटेकी छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला पत्यारोपणपछि उपचाररत प्रधानमन्त्री ओलीलाई मिर्गौलादाता समीक्षाले आज दिउँसो भेटेकी हुन्।

“पहिलो भिजिटरका रूपमा उहाँ (समीक्षा)ले प्रधानमन्त्रीलाई भेट्नु भएको छ”, प्रधानमन्त्रीनिकट स्रोतले देखापढीलाई भन्यो।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई अहिलेसम्म चिकित्सकले अरु कसैलाई भेट्न दिएका थिएनन्।

सोही अस्पतालमा उपचाररत समीक्षालाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ।

" /> काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले भेटेकी छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला पत्यारोपणपछि उपचाररत प्रधानमन्त्री ओलीलाई मिर्गौलादाता समीक्षाले आज दिउँसो भेटेकी हुन्।

“पहिलो भिजिटरका रूपमा उहाँ (समीक्षा)ले प्रधानमन्त्रीलाई भेट्नु भएको छ”, प्रधानमन्त्रीनिकट स्रोतले देखापढीलाई भन्यो।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई अहिलेसम्म चिकित्सकले अरु कसैलाई भेट्न दिएका थिएनन्।

सोही अस्पतालमा उपचाररत समीक्षालाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ।

"> मिर्गौलादाता समीक्षाले प्रधानमन्त्रीलाई भेटिन्: Dekhapadhi
मिर्गौलादाता समीक्षाले प्रधानमन्त्रीलाई भेटिन्
काठमाडौं। मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले भेटेकी छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला पत्यारोपणपछि उपचाररत प्रधानमन्त्री ओलीलाई मिर्गौलादाता समीक्षाले आज दिउँसो भेटेकी हुन्।

“पहिलो भिजिटरका रूपमा उहाँ (समीक्षा)ले प्रधानमन्त्रीलाई भेट्नु भएको छ”, प्रधानमन्त्रीनिकट स्रोतले देखापढीलाई भन्यो।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई अहिलेसम्म चिकित्सकले अरु कसैलाई भेट्न दिएका थिएनन्।

सोही अस्पतालमा उपचाररत समीक्षालाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्