काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी उनकी भाञ्जी समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्।

१९ फागुनमा प्रधानमन्त्रीसँगै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएकी समीक्षा आज दिउँसो डिस्चार्ज भएकी हुन्।

स्वास्थ्यमा उल्लेख सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले बताएको छ।

समीक्षाले डिस्चार्ज हुनुअघि आजै दिउँसो प्रधानमन्त्री ओलीलाई पहिलो ‘भिजिटर’का रूपमा भेटेकी थिइन्।

प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्रीलाई भने केहीदिन अस्पतालमै राखिने भएको छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी उनकी भाञ्जी समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्।

१९ फागुनमा प्रधानमन्त्रीसँगै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएकी समीक्षा आज दिउँसो डिस्चार्ज भएकी हुन्।

स्वास्थ्यमा उल्लेख सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले बताएको छ।

समीक्षाले डिस्चार्ज हुनुअघि आजै दिउँसो प्रधानमन्त्री ओलीलाई पहिलो ‘भिजिटर’का रूपमा भेटेकी थिइन्।

प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्रीलाई भने केहीदिन अस्पतालमै राखिने भएको छ।

"> प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा डिस्चार्ज: Dekhapadhi
प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा डिस्चार्ज
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी उनकी भाञ्जी समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्।

१९ फागुनमा प्रधानमन्त्रीसँगै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएकी समीक्षा आज दिउँसो डिस्चार्ज भएकी हुन्।

स्वास्थ्यमा उल्लेख सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले बताएको छ।

समीक्षाले डिस्चार्ज हुनुअघि आजै दिउँसो प्रधानमन्त्री ओलीलाई पहिलो ‘भिजिटर’का रूपमा भेटेकी थिइन्।

प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्रीलाई भने केहीदिन अस्पतालमै राखिने भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्