काठमाडौं। नेपालका सुपरस्टोरहरु अमेरिका र युरोपमा जस्तै रातारात नरित्तिने सुपरस्टोर सञ्चालकहरूले बताएका छन्। नेपालमा सञ्चालनमा रहेका सुपरस्टोहरुले आफुहरुसँग प्रशस्त सामान मौज्दात रहेको बताएका छन्।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित अन्तरक्रियामा भाटभटेनी सुपरस्टोर र बिगमार्टले आफुहरूसँग प्रशस्त मौज्दात रहेको बताएका हुन्।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङले देशभर रहेका भाटभटेनीका स्टोरहरुमा आगामी ६ महीनाभन्दा बढी समयका लागि मौज्दात रहेको बताए।

“आफ्ना नियमित ग्राहकका साथै अन्य ग्राहकहरुको चाप रातारात बढे पनि आगामी ६ महिनाभन्दा कम समयमा सामानको मौज्दात सकिँदैन”, उनले भने।

नेपालका सुरपस्टोरहरूले विगतमा भारतीय नाकाबन्दी र १२ वैशाखको विनाशकारी भूकम्पको समयमा योभन्दा ठूलो चाप भोगेको उनको भनाई थियो।

भूकम्प र नाकाबन्दीमा नरित्तिएका सुपरस्टोर रातारात रित्तिने सम्भावना कम रहेको उनीहरूले बताएका हुन्।

यसका साथै, बिगमार्टका व्यवस्थापन प्रमुख बिवेक देवले बिगमार्ट रातारात खाली हुने सम्भावना नरहेको बताए। बिगमार्ट पुरानै अवस्थामा चलिरहेको बताउँदै उनले भने, “आजकै दिनदेखि बिगमार्टमा सामान आउन बन्द भए पनि २३ दिनलाई पुग्ने सामान मौज्दात छ।”

उद्योग मन्त्रालयले सेल्सबेरीलाई पनि छलफलमा बोलाएको भए पनि सेल्सबेरीका कोही पनि प्रतिनिधि छलफलमा सहभागी भएनन्।

विश्वभर कोरोनाको संक्रमण फैलिए लगत्तै त्यहाँका सुपरस्टोर रातारात खाली भएका थिए। अमेरिका, इटाली, जर्मनी तथा अष्ट्रेलियाका सुपरस्टोरमा यतिबेला ट्वाइलेट पेपर समेत पाइन छाडेको छ।

" /> काठमाडौं। नेपालका सुपरस्टोरहरु अमेरिका र युरोपमा जस्तै रातारात नरित्तिने सुपरस्टोर सञ्चालकहरूले बताएका छन्। नेपालमा सञ्चालनमा रहेका सुपरस्टोहरुले आफुहरुसँग प्रशस्त सामान मौज्दात रहेको बताएका छन्।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित अन्तरक्रियामा भाटभटेनी सुपरस्टोर र बिगमार्टले आफुहरूसँग प्रशस्त मौज्दात रहेको बताएका हुन्।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङले देशभर रहेका भाटभटेनीका स्टोरहरुमा आगामी ६ महीनाभन्दा बढी समयका लागि मौज्दात रहेको बताए।

“आफ्ना नियमित ग्राहकका साथै अन्य ग्राहकहरुको चाप रातारात बढे पनि आगामी ६ महिनाभन्दा कम समयमा सामानको मौज्दात सकिँदैन”, उनले भने।

नेपालका सुरपस्टोरहरूले विगतमा भारतीय नाकाबन्दी र १२ वैशाखको विनाशकारी भूकम्पको समयमा योभन्दा ठूलो चाप भोगेको उनको भनाई थियो।

भूकम्प र नाकाबन्दीमा नरित्तिएका सुपरस्टोर रातारात रित्तिने सम्भावना कम रहेको उनीहरूले बताएका हुन्।

यसका साथै, बिगमार्टका व्यवस्थापन प्रमुख बिवेक देवले बिगमार्ट रातारात खाली हुने सम्भावना नरहेको बताए। बिगमार्ट पुरानै अवस्थामा चलिरहेको बताउँदै उनले भने, “आजकै दिनदेखि बिगमार्टमा सामान आउन बन्द भए पनि २३ दिनलाई पुग्ने सामान मौज्दात छ।”

उद्योग मन्त्रालयले सेल्सबेरीलाई पनि छलफलमा बोलाएको भए पनि सेल्सबेरीका कोही पनि प्रतिनिधि छलफलमा सहभागी भएनन्।

विश्वभर कोरोनाको संक्रमण फैलिए लगत्तै त्यहाँका सुपरस्टोर रातारात खाली भएका थिए। अमेरिका, इटाली, जर्मनी तथा अष्ट्रेलियाका सुपरस्टोरमा यतिबेला ट्वाइलेट पेपर समेत पाइन छाडेको छ।

"> सुपरस्टोर सञ्चालकको दावी– नेपालका सुपरस्टोर विदेशमा जस्तो एकै रातमा रित्तिदैनन्: Dekhapadhi
सुपरस्टोर सञ्चालकको दावी– नेपालका सुपरस्टोर विदेशमा जस्तो एकै रातमा रित्तिदैनन्
काठमाडौं। नेपालका सुपरस्टोरहरु अमेरिका र युरोपमा जस्तै रातारात नरित्तिने सुपरस्टोर सञ्चालकहरूले बताएका छन्। नेपालमा सञ्चालनमा रहेका सुपरस्टोहरुले आफुहरुसँग प्रशस्त सामान मौज्दात रहेको बताएका छन्।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित अन्तरक्रियामा भाटभटेनी सुपरस्टोर र बिगमार्टले आफुहरूसँग प्रशस्त मौज्दात रहेको बताएका हुन्।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरूङले देशभर रहेका भाटभटेनीका स्टोरहरुमा आगामी ६ महीनाभन्दा बढी समयका लागि मौज्दात रहेको बताए।

“आफ्ना नियमित ग्राहकका साथै अन्य ग्राहकहरुको चाप रातारात बढे पनि आगामी ६ महिनाभन्दा कम समयमा सामानको मौज्दात सकिँदैन”, उनले भने।

नेपालका सुरपस्टोरहरूले विगतमा भारतीय नाकाबन्दी र १२ वैशाखको विनाशकारी भूकम्पको समयमा योभन्दा ठूलो चाप भोगेको उनको भनाई थियो।

भूकम्प र नाकाबन्दीमा नरित्तिएका सुपरस्टोर रातारात रित्तिने सम्भावना कम रहेको उनीहरूले बताएका हुन्।

यसका साथै, बिगमार्टका व्यवस्थापन प्रमुख बिवेक देवले बिगमार्ट रातारात खाली हुने सम्भावना नरहेको बताए। बिगमार्ट पुरानै अवस्थामा चलिरहेको बताउँदै उनले भने, “आजकै दिनदेखि बिगमार्टमा सामान आउन बन्द भए पनि २३ दिनलाई पुग्ने सामान मौज्दात छ।”

उद्योग मन्त्रालयले सेल्सबेरीलाई पनि छलफलमा बोलाएको भए पनि सेल्सबेरीका कोही पनि प्रतिनिधि छलफलमा सहभागी भएनन्।

विश्वभर कोरोनाको संक्रमण फैलिए लगत्तै त्यहाँका सुपरस्टोर रातारात खाली भएका थिए। अमेरिका, इटाली, जर्मनी तथा अष्ट्रेलियाका सुपरस्टोरमा यतिबेला ट्वाइलेट पेपर समेत पाइन छाडेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्