हलिउड अभिनेत्री एन्जेलिना जोलीको जस्तै अनुहार बनाएर इन्स्टाग्राम स्टार बनेकी सहर तबारलाई जेल चलान गरिएको छ ।

इरानकी २२ वर्षीया तबारलाई त्यहाँको प्रहरीले पक्राउ गरी  मुद्दा चलाएको हो ।

बेलायती पत्रिका गार्जिएनका अनुसार तबारमाथि सांस्कृतिक अपराध र सामाजिक नैतिक भष्ट्राचार गरेको आरोप लगाइएको छ ।

इरानी समाचार संस्था तास्नीम न्यूजका अनुसार इन्स्टामा तबारले राखेका तस्वीर र भिडिओको आलोचना भएको थियो । सर्वसाधारणले समेत त्यसको व्यापक विरोध गरेपछि न्यायिक निकायका अधिकारीले उनलाई नियन्त्रणमा लिन आदेश दिएका थिए ।

तबारमाथि ईश्वरको निन्दा गरेको, हिंसा भड्काउन खोजेको, गलत तरिकाबाट पैसा कमाउन र युवाहरुलाई भ्रष्टाचारको लागि प्रेरित गर्न खोजेकोजस्ता आरोप लगाइएको छ ।

बीबीसीले भने उनी इरानी अनलाइन र फेसन ब्लगरहरुसित आवद्ध भएकाले पक्राउ गरिएको जनाएको छ ।

मुस्लिम राष्ट्र इरानमा महिलाका लागि निश्चित पोशाक लगायतका सीमा निर्धारण गरिएको छ । तबारले त्यो सीमा नाघेको सरकारी अधिकारीहरूको दाबी छ ।

तबार फेसन ब्लगरहरूसित आवद्ध थिइन् । त्यही कारण उनलाई राष्ट्रिय पोशाकको अपमान गरेको आरोप लगाइयो ।

इरानमा इन्स्टाग्राम चलाउने अनुमति भए पनि फेसबूक र ट्वीटर चलाउन पाइदैन । तबारको इन्स्टामा साढे चार लाख भन्दा धेरै फलोअर्स थिए । पक्राउ परेसँगै उनको इन्स्टाग्राम अकाउन्ट पनि डिलिट गर्न लगाइएको छ ।

एन्जेलिना जोलीको नक्कल !
तबारले आफूलाई हलिउड स्टार एन्जेलिना जोली जस्तै देखाउनको लागि प्लास्टिक सर्जरी गराएकी थिइन् । तर, सर्जरीले उनको अनुहार कुरुप बनायो ।

सर्जरी पछि उनी डरलाग्दो देखिन थालिन् । तबारले विभिन्न अन्तर्वार्ताहरूमा एन्जेलिना जस्तै देखिनका लागि ५० भन्दा धेरै पटक प्लास्टिक सर्जरी गराएको बताएकी छन् । त्यस्तै, उनले एन्जेलिना जस्तै फिट देखिन ४० किलोसम्म तौल घटाइन् ।

गाला छेडेकी र कपालको रंग बदलेकी उनी एन्जेलिना झैं सुन्दर बन्ने धुनमा आफ्नो अनुहार नै बिगारेपछि जताततै ट्रोल बनेकी थिइन् । तैपनि उनले इन्स्टाग्राम अकाउन्टमा लगातार सेल्फी शेयर गर्न छोडिनन् ।
डरलाग्दा तस्वीर र भिडिओ पनि पोष्ट गरिरहिन् ।

उनले शेयर गरेका तस्वीरहरु अन्तर्राष्ट्रिय मिडियामा भाइरल भए । बीबीसीका अनुसार उनलाई कतिपयले ‘ज्ुम्बी भर्सन अफ एन्जेलिना जोली’ भनेर पनि जिस्काउँथे ।

पटक–पटकको प्लाष्टिक सर्जरपछि कुरूप बनेकी सहर तबार र हलिउड स्टार एन्जेलिना जोली । तस्वीरः डेलीमेल डटयूके

नाचेकैले जेल चलान
इरानमा फेसन गतिविधिमा संलग्न भएकै कारण जेल पर्ने तबार एक्लो होइनन् । एक वर्षअघि मादेह होजाब्रीलाई इरानी प्रहरीले पक्राउ गरेको थियो । होजाब्रीले आफ्नो बेडरुममा नाचेको भिडिओ खिचेर इन्स्टामा अपलोड गरेकी थिइन् । क्रप टिसर्ट र जिन्स पाइन्ट लगाएर बेली डान्स गरेको भिडियो इन्स्टामा पोस्ट गरेकै आधारमा होजाब्री गिरफ्तार भएपछि ट्वीटरमा व्यापक विरोध भएको थियो ।

" /> हलिउड अभिनेत्री एन्जेलिना जोलीको जस्तै अनुहार बनाएर इन्स्टाग्राम स्टार बनेकी सहर तबारलाई जेल चलान गरिएको छ ।

"> फेसनमा लाग्दा जेल चलान भइन् इरानी ‘इन्स्टाग्राम स्टार’ तबार: Dekhapadhi
फेसनमा लाग्दा जेल चलान भइन् इरानी ‘इन्स्टाग्राम स्टार’ तबार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्