काठमाडौं। नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका विरामी नदेखिए पनि संक्रमणको जोखिम भने कायमै छ। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण फैलँदै जाँदा नेपालमा पनि जोखिम बढेको छ।

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमण भएका विरामीहरू बढेका छन्। पछिल्लो दुई दिनमा उत्तर प्रदेशमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ७ जना आग्रा, १ जना गाजियावाद, १ जना नोइडा र १ जना लखनऊका रहेका छन्।

सीमा क्षेत्रमा नेपाली र भारतीयको आवतजावत बाक्लो हुने हुँदा जोखिम थप बढेको हो। समग्र भारतमा कोरोना भाइरसबाट ६० जना संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 

" /> काठमाडौं। नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका विरामी नदेखिए पनि संक्रमणको जोखिम भने कायमै छ। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण फैलँदै जाँदा नेपालमा पनि जोखिम बढेको छ।

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमण भएका विरामीहरू बढेका छन्। पछिल्लो दुई दिनमा उत्तर प्रदेशमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ७ जना आग्रा, १ जना गाजियावाद, १ जना नोइडा र १ जना लखनऊका रहेका छन्।

सीमा क्षेत्रमा नेपाली र भारतीयको आवतजावत बाक्लो हुने हुँदा जोखिम थप बढेको हो। समग्र भारतमा कोरोना भाइरसबाट ६० जना संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 

"> छेवैमा आइपुग्यो कोभिड-१९, भारतको उत्तर प्रदेशमै १० जनामा कोरोना संक्रमण: Dekhapadhi
छेवैमा आइपुग्यो कोभिड-१९, भारतको उत्तर प्रदेशमै १० जनामा कोरोना संक्रमण <p style="text-align:justify">काठमाडौं। नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका विरामी नदेखिए पनि संक्रमणको जोखिम भने कायमै छ। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण फैलँदै जाँदा नेपालमा पनि जोखिम बढेको छ।</p> <p style="text-align:justify">नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना भाइरस संक्रमण भएका विरामीहरू बढेका छन्। पछिल्लो दुई दिनमा उत्तर प्रदेशमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ७ जना आग्रा, १ जना गाजियावाद, १ जना नोइडा र १ जना लखनऊका रहेका छन्।</p> <p style="text-align:justify">सीमा क्षेत्रमा नेपाली र भारतीयको आवतजावत बाक्लो हुने हुँदा जोखिम थप बढेको हो। समग्र भारतमा कोरोना भाइरसबाट ६० जना संक्रमित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्