काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा विस्फोट भएको घटनामा प्रहरीको भूमिकाप्रति प्रश्न उठाएका छन्। उनले विष्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई सार्वजनिक गर्न पनि माग गरेका छन्।
आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले विष्फोट हुनु पूर्व नै प्रहरीलाई पूर्वानुमान थियो भन्नु, अनि विष्फोट पनि हुनुले नेपाल प्रहरीमाथि पनि आशंका पैदा भएको जिकिर गरे।
‘‘हामीलाई पूर्वानुमान थियो भनेर नेपाल प्रहरीले भन्छ। माननीय सदस्य गोकुल बास्कोटाको घरमा विस्फोट भएको छ। पुलिसलाई पूर्वानुमान थियो भने विस्फोटमा को-को संलग्न छन् ? कतै पुलिस नै त्यहाँ संलग्न भएको त छैन ? त्यो समेत छानविन गरी अपराधीलाई सख्त कारबाही गर्न माग गर्न चाहन्छु’’,अधिकारीले भने।

बास्कोटाको घरमा भएको विष्फोटमा प्रहरीको भूमिकाप्रति प्रश्न: Dekhapadhi
बास्कोटाको घरमा भएको विष्फोटमा प्रहरीको भूमिकाप्रति प्रश्न