"अब के गर्ने त ? स्वास्थ्य अधिकारीहरूले संक्रमित भएपछि गर्नुपर्ने कामबारेका मापदण्ड बनाएका छन्। हामीलाई परिक्षण गरिएको छ। सार्वजनिक स्वास्थ्यका लागि आवश्यक अवधिसम्म हामीलाई आइसोलेसेनमा राखिनेछ", ह्यान्क्सको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको छ।
यो जोडीलाई अहिले गोल्ड कोस्ट् अस्पतालमा आइसोलेसनमा राखिएको ‘द गार्जियन’ले उल्लेख गरेको छ। उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि क्वारेन्टाइनमा रााखिएको जनाइएको छ।

अमेरिकी अभिनेता टम ह्यान्क्स र उनकी पत्नी रिटा विल्सनलाई कोरोना भाइरस संक्रमण: Dekhapadhi
अमेरिकी अभिनेता टम ह्यान्क्स र उनकी पत्नी रिटा विल्सनलाई कोरोना भाइरस संक्रमण

काठमाडौं। अमेरिकी अभिनेता टम ह्यान्क्सले आफू र आफ्नी पत्नी रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक गरेका छन्। ६३ वर्षीय ह्यान्क्स अहिले फिल्म सुटिङको क्रममा अष्ट्रेलियाको गोल्ड कोस्टमा छन्।

आज इन्स्टाग्राममा उनले कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेका हुन्। "म र विल्सनले थाकेको र चिसो लागेजस्तो महसुस गरेपछि जाँच गराउँदा कोरोना भाइरसको संक्रम भएको पुष्टि भयो", ह्यान्क्सले इन्टाग्राम पोस्ट्मा उल्लेख गरेका छन्।