काठमाडौं। सेयर बजारमा कारोबार हुने साताको अन्तिम आज नेप्से ४५.९१ अंकले झरेको छ।  हिजो (२८ फागुन)मा शेयर बजार हिजो ७३ अंकले बढेका् थियो। यो सातामा सबैभन्दा धेरै २७ फागुनमा ८६ अंकले शेयर बजार घटेको थियो।

आजको कारोबारबाट नेप्से १३७७.१८ अंकमा सीमित भएको छ। यस साता शेयर बजारमा ठुलो उतार चढाव आयो। आज दिनभरमा २ अर्ब २० करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

२३ हजार २०५ कारोबारबाट ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर कारोबार भएको छ। १८२ कम्पनीको सेयर किनबेच भएकोमा सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्सको छ। कम्पनीको केही दिनदेखि उच्च कारोबार हुँदै आएको छ। बिहीबार मात्रै नेपाल लाइफको १९ करोड ८२ लाखको किनबेच भएको छ।

विश्वव्यापी रूपमा धितोपत्र बजारमा कमी आइरहेको बेला नेपालको धितोपत्र बजारले पनि यो साता विश्वव्यापी ट्रेण्ड समातेको छ। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको त्रासले लगानीकर्ताहरू हतोत्साहित हुँदा पुँजी बजार निरन्तर ओरालो लागिरहेको छ।

" /> काठमाडौं। सेयर बजारमा कारोबार हुने साताको अन्तिम आज नेप्से ४५.९१ अंकले झरेको छ।  हिजो (२८ फागुन)मा शेयर बजार हिजो ७३ अंकले बढेका् थियो। यो सातामा सबैभन्दा धेरै २७ फागुनमा ८६ अंकले शेयर बजार घटेको थियो।

आजको कारोबारबाट नेप्से १३७७.१८ अंकमा सीमित भएको छ। यस साता शेयर बजारमा ठुलो उतार चढाव आयो। आज दिनभरमा २ अर्ब २० करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

२३ हजार २०५ कारोबारबाट ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर कारोबार भएको छ। १८२ कम्पनीको सेयर किनबेच भएकोमा सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्सको छ। कम्पनीको केही दिनदेखि उच्च कारोबार हुँदै आएको छ। बिहीबार मात्रै नेपाल लाइफको १९ करोड ८२ लाखको किनबेच भएको छ।

विश्वव्यापी रूपमा धितोपत्र बजारमा कमी आइरहेको बेला नेपालको धितोपत्र बजारले पनि यो साता विश्वव्यापी ट्रेण्ड समातेको छ। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको त्रासले लगानीकर्ताहरू हतोत्साहित हुँदा पुँजी बजार निरन्तर ओरालो लागिरहेको छ।

"> ४५ अंकले घटेर बन्द भयो यो साताको शेयर बजार, आज नेपाल लाइफको सबैभन्दा बढी कारोबार: Dekhapadhi
४५ अंकले घटेर बन्द भयो यो साताको शेयर बजार, आज नेपाल लाइफको सबैभन्दा बढी कारोबार <p style="text-align:justify">काठमाडौं। सेयर बजारमा कारोबार हुने साताको अन्तिम आज नेप्से ४५.९१ अंकले झरेको छ। &nbsp;हिजो (२८ फागुन)मा शेयर बजार हिजो ७३ अंकले बढेका् थियो। यो सातामा सबैभन्दा धेरै २७ फागुनमा ८६ अंकले शेयर बजार घटेको थियो।</p> <p style="text-align:justify">आजको कारोबारबाट नेप्से १३७७.१८ अंकमा सीमित भएको छ। यस साता शेयर बजारमा ठुलो उतार चढाव आयो। आज दिनभरमा २ अर्ब २० करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।</p> <p style="text-align:justify">२३ हजार २०५ कारोबारबाट ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर कारोबार भएको छ। १८२ कम्पनीको सेयर किनबेच भएकोमा सबैभन्दा बढि नेपाल लाइफ इन्स्योरेन्सको छ। कम्पनीको केही दिनदेखि उच्च कारोबार हुँदै आएको छ। बिहीबार मात्रै नेपाल लाइफको १९ करोड ८२ लाखको किनबेच भएको छ।</p> <p style="text-align:justify">विश्वव्यापी रूपमा धितोपत्र बजारमा कमी आइरहेको बेला नेपालको धितोपत्र बजारले पनि यो साता विश्वव्यापी ट्रेण्ड समातेको छ। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको त्रासले लगानीकर्ताहरू हतोत्साहित हुँदा पुँजी बजार निरन्तर ओरालो लागिरहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्