काठमाडौं। अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरूले मात्र कारोबार गर्ने थलो नभएको बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उनले शेयर बजारमा सानो पूँजीलाई समेत स्थान दिइएकोले सिमित पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्‍न आग्रह गरेका हुन्।

उनले नेपालको धितोपत्र बजारमा १५/१६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पूँजीबाट समेत शेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पूँजीबजार सबैको भएको बताए।

उनले भने, “आफैले ठूलो जोखिम लिन नसक्ने उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागि हुन्छुु भन्न चाहने साना मझौला बचतकर्ताको लागि पनि पूँजी बजार एउटा उपयुक्त माध्यम हुन्छ।” त्यसैगरी, थोरै शेयर हाल्न चाहनेहरूको लागि पनि शेयर सुनिश्चित गरिदिने व्यवस्था धितोपत्र ऐन र नियमावलीमा व्यवस्था हुने भएकोले थोरै पूँजी भए पनि कुनै न कुनै रूपमा सम्पत्तिको मालिक बन्ने खतिवडाले बताए।

अर्थमन्त्रीले प्रस्तावित विधेयक पूँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको संसदमा बताएका छन्। कम्पनीको वित्तीय अवस्था, भावी आँकलन र सरकारका नीतिहरु हेरेर शेयरमा कारोबार गर्नुपर्ने खतिवडाले बताए।

विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा दलाल भन्ने शब्द प्रयोग गर्नुभन्दा ‘धितोपत्र खरिद विक्री गर्ने व्यवसायी’ राख्नुपर्ने बताए। उनले भने, “ठाउँठाउँमा दलाल भन्ने शब्दहरु प्रयोग भएको देखिन्छ, वस्तुगत कुरामा अहिले यो शब्दको प्रयोग कम हुँदै गएको छ। दलालको सट्टा धितोपत्र खरिदविक्री गर्ने व्यवसायी भनेर नाम राख्दा राम्रो हुन्छ।”

सांसद राजेन्द्रकुमार केसीले पूँजी परिचालन गर्ने अस्त्रको रुपमा शेयर बजारलाई लिइने भएकाले यसको सुरक्षका लागि थप व्यवस्था गर्दै लैजानुपर्ने बताए। केही समय अर्थमन्त्रीको छायाँसँग पनि शेयर बजारका लगानीकर्ता डराएको र त्यसको प्रभाव शेयर बजारमा देखिएको उनले बताए।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकसित मुलुकमा पूँजीको सहि परिचालन भएर मात्रै विकास सम्भव भएको दृष्टान्त दिदै पूँजी बजारको विकास गर्ने महत्वपूर्ण निकायलाई पनि नियन्त्रण गर्ने किसिमले विधेयक आएकाले संशोधन आवश्यक रहेको बताए।

सांसद शेरबहादुर तामाङले निश्कृय रहेको पूँजी बजारमा ल्याउनका लागि शेयर बजारले सहयोग गर्ने बताए। त्यसैगरी, सांसद गजेन्द्रबहादुर महतले जनतासँग निश्क्रिय भएर बसेको पैसा नयाँ उद्योग कलकारखाना स्थापना गर्न प्रयोग हुनुपर्नेमा शेयर कारोबारमा मात्र सिमित भएको बताए।

"> संसदमा अर्थमन्त्री खतिवडाले भने– शेयर बजार पूँजीपतिले मात्र कारोबार गर्ने थलो हाेइन: Dekhapadhi
संसदमा अर्थमन्त्री खतिवडाले भने– शेयर बजार पूँजीपतिले मात्र कारोबार गर्ने थलो हाेइन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्