बुधवार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ। सो नगर कुर्द समूह वाइपीजीको नियन्त्रणमा थियो।

टर्कीले सैन्य निशानामा मात्र आक्रमण गरेको बताएको छ। तर, एक पर्यवेक्षक समूहले भने कम्तीमा १० जना गैरसैनिक मारिएको बताएको छ।

टर्कीको हमलाको पश्चिमा मुलुकहरूले निन्दा गरेका छन्।

फ्रान्स, जर्मनी तथा ब्रिटेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन्।

"> टर्कीद्वारा उत्तरी सिरियामाथि हवाई तथा स्थल आक्रमण: Dekhapadhi
टर्कीद्वारा उत्तरी सिरियामाथि हवाई तथा स्थल आक्रमण
टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामै स्थल आक्रमण सुरु गरेको छ। टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेका छन्।

टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका छन्।

आक्रमणपछि स्थानीयबासिन्दा त्यहाँबाट भागेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको हमलालाई बेठीक भन्दै आलोचना गरेका छन्।

राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको बीबीसीले जनाएको छ।

अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको ठानिएको छ।

२२ असोजमा टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेको थियो।

बुधवार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ। सो नगर कुर्द समूह वाइपीजीको नियन्त्रणमा थियो।

टर्कीले सैन्य निशानामा मात्र आक्रमण गरेको बताएको छ। तर, एक पर्यवेक्षक समूहले भने कम्तीमा १० जना गैरसैनिक मारिएको बताएको छ।

टर्कीको हमलाको पश्चिमा मुलुकहरूले निन्दा गरेका छन्।

फ्रान्स, जर्मनी तथा ब्रिटेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्