कोरोनासँग जुध्न गर्नैपर्ने १२ वटा काम अमेरिकी सरकारलाई सुझाइएको छ। महामारी रोकथामका विज्ञ र जनस्वास्थ्य विशेषज्ञहरूसँगको कुराकानीपछि तयार गरिएको त्यो सूची नेपाल सरकारलाई पनि उपयुक्त हुनसक्छ। उनले दिएका १२ वटा सुझाव नेपालको सन्दर्भ अनुसार उपयोगी हुनेगरी यहाँ प्रस्तुत गरिएको छ। -सम्पादक)

१. निःशुल्क स्वास्थ्य परिक्षणलाई सर्वव्यापी बनाऊ। त्यसो गर्दा को–को संक्रमित छन् भन्ने समयमै थाहा हुन्छ जसले शिघ्र उपचार त सम्भव गराउँछ नै, संक्रमण फैलिने सम्भावना पनि घटाउँछ।

२. ठूलाठूला भेला र बैठकहरू बन्द गर। महोत्सव, भेला, जमघटजस्ता ठूलो मात्रामा एकैपटक संक्रमण हुनसक्ने कार्यक्रमहरू स्थगित गर्न लगाऊ।

३. टेलिमेडिसिन सुविधालाई व्यापक बनाऊ। टेलिमेडिसिन सम्भव हुँदैन भने २४ घण्टै चल्ने हटलाइन र अनलाइन परामर्श सुविधा उपलब्ध गराऊ ताकि मानिसहरूले घरमै बसेर पनि स्वास्थ्य सल्लाह लिन सकून्।

४. संक्रमितहरूको संख्या अत्यधिक हुँदा पनि उपचार गर्न सकिने गरी अस्पतालहरू तयार राख। चीनको वुहान वा उत्तरी इटालीमा जस्तो महामारी जहाँ पनि फैलिनसक्छ। त्यस्तो बेलाका लागि अस्पताल तयार भइराख्न जरुरी छ।

५. सबै स्वास्थ्यकर्मीको बिदा स्थगित गर। अवकाशप्राप्त डाक्टर र नर्सलाई पनि आवश्यक परेको खण्डमा सेवामा बोलाउन सक्नेगरी तयार राख।

६. नर्सिङ होम, सुधार केन्द्र, स्याहार केन्द्र, वृद्धाश्रम, होस्टल, जेल लगायतका ठाउँलाई सुरक्षित राख्न हरेकलाई सुरक्षा सामग्री प्रयोग गर्न प्रोत्साहन गर।

७. एम्बुलेन्स चालक, आगलागी नियन्त्रक, प्रहरी र सेनाजस्ता तत्काल आवश्यक पर्ने जनशक्तिमा संक्रमण फैलिएको खण्डमा तुरुन्त उपचार गर्ने तयारी गर।

८. सबैले स्वास्थ्य उपचार पाउने सुनिश्चितता गर।

९. सबै ज्यालादारी श्रमिकले बिरामी भएको वा सेल्फ–क्वारेन्टाइनका लागि घरमै बस्नुपरेको खण्डमा भत्ता पाउने बन्दोबस्त मिलाऊ। त्यसका लागि आवश्यक पर्ने नीति, नियम, कानून बनाऊ।

१०. अस्पतालका लागि आवश्यक पर्ने सुरक्षा कवच (माक्स, ग्लोभ्स लगायतका सामग्री) आयात र उत्पादनमा जोड लगाऊ।

११. आवश्यकता महसुस हुनासाथ शैक्षिक संस्थाहरू बन्द गर। बरु इन्टरनेटका माध्यमबाटै घरमै पढ्ने वातावरण मिलाऊ।

१२. नीजि क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई पनि नियमित आयको ग्यारेन्टी गर।

" /> कोरोनासँग जुध्न गर्नैपर्ने १२ वटा काम अमेरिकी सरकारलाई सुझाइएको छ। महामारी रोकथामका विज्ञ र जनस्वास्थ्य विशेषज्ञहरूसँगको कुराकानीपछि तयार गरिएको त्यो सूची नेपाल सरकारलाई पनि उपयुक्त हुनसक्छ। उनले दिएका १२ वटा सुझाव नेपालको सन्दर्भ अनुसार उपयोगी हुनेगरी यहाँ प्रस्तुत गरिएको छ। -सम्पादक)

१. निःशुल्क स्वास्थ्य परिक्षणलाई सर्वव्यापी बनाऊ। त्यसो गर्दा को–को संक्रमित छन् भन्ने समयमै थाहा हुन्छ जसले शिघ्र उपचार त सम्भव गराउँछ नै, संक्रमण फैलिने सम्भावना पनि घटाउँछ।

२. ठूलाठूला भेला र बैठकहरू बन्द गर। महोत्सव, भेला, जमघटजस्ता ठूलो मात्रामा एकैपटक संक्रमण हुनसक्ने कार्यक्रमहरू स्थगित गर्न लगाऊ।

३. टेलिमेडिसिन सुविधालाई व्यापक बनाऊ। टेलिमेडिसिन सम्भव हुँदैन भने २४ घण्टै चल्ने हटलाइन र अनलाइन परामर्श सुविधा उपलब्ध गराऊ ताकि मानिसहरूले घरमै बसेर पनि स्वास्थ्य सल्लाह लिन सकून्।

४. संक्रमितहरूको संख्या अत्यधिक हुँदा पनि उपचार गर्न सकिने गरी अस्पतालहरू तयार राख। चीनको वुहान वा उत्तरी इटालीमा जस्तो महामारी जहाँ पनि फैलिनसक्छ। त्यस्तो बेलाका लागि अस्पताल तयार भइराख्न जरुरी छ।

५. सबै स्वास्थ्यकर्मीको बिदा स्थगित गर। अवकाशप्राप्त डाक्टर र नर्सलाई पनि आवश्यक परेको खण्डमा सेवामा बोलाउन सक्नेगरी तयार राख।

६. नर्सिङ होम, सुधार केन्द्र, स्याहार केन्द्र, वृद्धाश्रम, होस्टल, जेल लगायतका ठाउँलाई सुरक्षित राख्न हरेकलाई सुरक्षा सामग्री प्रयोग गर्न प्रोत्साहन गर।

७. एम्बुलेन्स चालक, आगलागी नियन्त्रक, प्रहरी र सेनाजस्ता तत्काल आवश्यक पर्ने जनशक्तिमा संक्रमण फैलिएको खण्डमा तुरुन्त उपचार गर्ने तयारी गर।

८. सबैले स्वास्थ्य उपचार पाउने सुनिश्चितता गर।

९. सबै ज्यालादारी श्रमिकले बिरामी भएको वा सेल्फ–क्वारेन्टाइनका लागि घरमै बस्नुपरेको खण्डमा भत्ता पाउने बन्दोबस्त मिलाऊ। त्यसका लागि आवश्यक पर्ने नीति, नियम, कानून बनाऊ।

१०. अस्पतालका लागि आवश्यक पर्ने सुरक्षा कवच (माक्स, ग्लोभ्स लगायतका सामग्री) आयात र उत्पादनमा जोड लगाऊ।

११. आवश्यकता महसुस हुनासाथ शैक्षिक संस्थाहरू बन्द गर। बरु इन्टरनेटका माध्यमबाटै घरमै पढ्ने वातावरण मिलाऊ।

१२. नीजि क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई पनि नियमित आयको ग्यारेन्टी गर।

"> कोरोना भाइरससँग जुध्न सरकारले गर्नुपर्छ यी १२ काम : Dekhapadhi
कोरोना भाइरससँग जुध्न सरकारले गर्नुपर्छ यी १२ काम
(कोभिड–१९ को सन्त्रास विश्वव्यापी भएको छ। विश्व स्वास्थ्य संगठनले यो जोखिम आकलन गरेरै यसलाई विश्वव्यापी महामारी घोषणा गरेको छ। यो महामारी संयुक्त राज्य अमेरिकामा पनि फैलिइरहेको छ। त्यहाँको सन्दर्भलाई ध्यान दिएर ‘न्यू योर्क टाइम्स’का स्तम्भकार निकोलास क्रिस्टोफले लेख लेखेका थिए। २८ फागुनमा प्रकाशित उनको लेखमा कोरोनासँग जुध्न गर्नैपर्ने १२ वटा काम अमेरिकी सरकारलाई सुझाइएको छ। महामारी रोकथामका विज्ञ र जनस्वास्थ्य विशेषज्ञहरूसँगको कुराकानीपछि तयार गरिएको त्यो सूची नेपाल सरकारलाई पनि उपयुक्त हुनसक्छ। उनले दिएका १२ वटा सुझाव नेपालको सन्दर्भ अनुसार उपयोगी हुनेगरी यहाँ प्रस्तुत गरिएको छ। -सम्पादक)

१. निःशुल्क स्वास्थ्य परिक्षणलाई सर्वव्यापी बनाऊ। त्यसो गर्दा को–को संक्रमित छन् भन्ने समयमै थाहा हुन्छ जसले शिघ्र उपचार त सम्भव गराउँछ नै, संक्रमण फैलिने सम्भावना पनि घटाउँछ।

२. ठूलाठूला भेला र बैठकहरू बन्द गर। महोत्सव, भेला, जमघटजस्ता ठूलो मात्रामा एकैपटक संक्रमण हुनसक्ने कार्यक्रमहरू स्थगित गर्न लगाऊ।

३. टेलिमेडिसिन सुविधालाई व्यापक बनाऊ। टेलिमेडिसिन सम्भव हुँदैन भने २४ घण्टै चल्ने हटलाइन र अनलाइन परामर्श सुविधा उपलब्ध गराऊ ताकि मानिसहरूले घरमै बसेर पनि स्वास्थ्य सल्लाह लिन सकून्।

४. संक्रमितहरूको संख्या अत्यधिक हुँदा पनि उपचार गर्न सकिने गरी अस्पतालहरू तयार राख। चीनको वुहान वा उत्तरी इटालीमा जस्तो महामारी जहाँ पनि फैलिनसक्छ। त्यस्तो बेलाका लागि अस्पताल तयार भइराख्न जरुरी छ।

५. सबै स्वास्थ्यकर्मीको बिदा स्थगित गर। अवकाशप्राप्त डाक्टर र नर्सलाई पनि आवश्यक परेको खण्डमा सेवामा बोलाउन सक्नेगरी तयार राख।

६. नर्सिङ होम, सुधार केन्द्र, स्याहार केन्द्र, वृद्धाश्रम, होस्टल, जेल लगायतका ठाउँलाई सुरक्षित राख्न हरेकलाई सुरक्षा सामग्री प्रयोग गर्न प्रोत्साहन गर।

७. एम्बुलेन्स चालक, आगलागी नियन्त्रक, प्रहरी र सेनाजस्ता तत्काल आवश्यक पर्ने जनशक्तिमा संक्रमण फैलिएको खण्डमा तुरुन्त उपचार गर्ने तयारी गर।

८. सबैले स्वास्थ्य उपचार पाउने सुनिश्चितता गर।

९. सबै ज्यालादारी श्रमिकले बिरामी भएको वा सेल्फ–क्वारेन्टाइनका लागि घरमै बस्नुपरेको खण्डमा भत्ता पाउने बन्दोबस्त मिलाऊ। त्यसका लागि आवश्यक पर्ने नीति, नियम, कानून बनाऊ।

१०. अस्पतालका लागि आवश्यक पर्ने सुरक्षा कवच (माक्स, ग्लोभ्स लगायतका सामग्री) आयात र उत्पादनमा जोड लगाऊ।

११. आवश्यकता महसुस हुनासाथ शैक्षिक संस्थाहरू बन्द गर। बरु इन्टरनेटका माध्यमबाटै घरमै पढ्ने वातावरण मिलाऊ।

१२. नीजि क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई पनि नियमित आयको ग्यारेन्टी गर।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्