छलफलमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारी र नेपालका तर्फबाट अगाडि सारिने अजेण्डाको विषयमा परामर्श गरिरहेको बालुवाटार स्रोतले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले २५-२६ असोजमा नेपालको राजकीय भ्रमण गर्दैछन्।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई पक्षीय वार्ता भई सम्झौता हुने कार्यक्रम छ।
दुई दिने नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीसँग नेपालका अन्य राजनीतिक दलका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम रहेको छ।

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा परराष्‍ट्र मन्त्रीहरुसँग परामर्शको आयोजना गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन्।

तस्वीर: रासस।

छलफलमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारी र नेपालका तर्फबाट अगाडि सारिने अजेण्डाको विषयमा परामर्श गरिरहेको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले २५-२६ असोजमा नेपालको राजकीय भ्रमण गर्दैछन्।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई पक्षीय वार्ता भई सम्झौता हुने कार्यक्रम छ।

दुई दिने नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीसँग नेपालका अन्य राजनीतिक दलका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम रहेको छ।

यो पनि पढ्नुहोस्:

चिनियाँ राष्ट्रपति २५ असोजमा नेपाल आउने

चिनियाँ राष्ट्रपतिलाई काठमाडौंमा चार तहको सुरक्षा घेरा, उपत्यका बाहिरबाट पनि सुरक्षाकर्मी ल्याइने