लमजुङ। लमजुङको बेँसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा पर्यटकलाई राख्न बन्द गरिएको छ। विदेशी पर्यटकका माध्यमबाट कोरोना भाइरसको जोखिम हुने भएकाले रोकथामका लागि केही दिन पर्यटकलाई रोक लगाइएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

काउलेपानी आउनका लागि विभिन्न ठाउँबाट पर्यटकले दर्ता (बुकिङ) गरेका थिए। तर  कोरोना भाइरसको डर भएको भन्दै नआउनलाई आग्रह गर्दै बुकिङ रद्द गरिएको काउलेपानी होमस्टे व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिए।

कोरोनाको जोखिमलाई ध्यान दिँदै होमस्टेमा पर्यटक रोक्न थालिएको व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए।  भाइरसको त्रास नहटुञ्जेलसम्म काउलेपानी होमस्टेमा आउने पर्यटकलाई रोक लगाइने बताइएको छ।

शाहवंशीय राजाको उद्गमस्थल लमजुङ दरबार नजिकै रहेको यस होमस्टेमा नेवार, गुरुङ, भुजेल समुदायको बसोबास छ। ती समुदायको काउलेपानीमा २५ घरधुरी रहेको छ। जसमध्ये तीनवटै समुदाय गरी १५ वटा घरमा होमस्टे सञ्चालनमा छ।

समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट होमस्टे शुरू भएको थियो। यहाँयशोबह्मा शाहवंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ। रासस

" /> लमजुङ। लमजुङको बेँसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा पर्यटकलाई राख्न बन्द गरिएको छ। विदेशी पर्यटकका माध्यमबाट कोरोना भाइरसको जोखिम हुने भएकाले रोकथामका लागि केही दिन पर्यटकलाई रोक लगाइएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

काउलेपानी आउनका लागि विभिन्न ठाउँबाट पर्यटकले दर्ता (बुकिङ) गरेका थिए। तर  कोरोना भाइरसको डर भएको भन्दै नआउनलाई आग्रह गर्दै बुकिङ रद्द गरिएको काउलेपानी होमस्टे व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिए।

कोरोनाको जोखिमलाई ध्यान दिँदै होमस्टेमा पर्यटक रोक्न थालिएको व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए।  भाइरसको त्रास नहटुञ्जेलसम्म काउलेपानी होमस्टेमा आउने पर्यटकलाई रोक लगाइने बताइएको छ।

शाहवंशीय राजाको उद्गमस्थल लमजुङ दरबार नजिकै रहेको यस होमस्टेमा नेवार, गुरुङ, भुजेल समुदायको बसोबास छ। ती समुदायको काउलेपानीमा २५ घरधुरी रहेको छ। जसमध्ये तीनवटै समुदाय गरी १५ वटा घरमा होमस्टे सञ्चालनमा छ।

समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट होमस्टे शुरू भएको थियो। यहाँयशोबह्मा शाहवंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ। रासस

"> कोरोनाको प्रभाव : काउलेपानी होमस्टेमा बुकिङ रद्द: Dekhapadhi
कोरोनाको प्रभाव : काउलेपानी होमस्टेमा बुकिङ रद्द
लमजुङ। लमजुङको बेँसीशहर नगरपालिका– ३ मा सञ्चालित काउलेपानी घरवास (होमस्टे) मा पर्यटकलाई राख्न बन्द गरिएको छ। विदेशी पर्यटकका माध्यमबाट कोरोना भाइरसको जोखिम हुने भएकाले रोकथामका लागि केही दिन पर्यटकलाई रोक लगाइएको ग्रामीण काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

काउलेपानी आउनका लागि विभिन्न ठाउँबाट पर्यटकले दर्ता (बुकिङ) गरेका थिए। तर  कोरोना भाइरसको डर भएको भन्दै नआउनलाई आग्रह गर्दै बुकिङ रद्द गरिएको काउलेपानी होमस्टे व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले जानकारी दिए।

कोरोनाको जोखिमलाई ध्यान दिँदै होमस्टेमा पर्यटक रोक्न थालिएको व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए।  भाइरसको त्रास नहटुञ्जेलसम्म काउलेपानी होमस्टेमा आउने पर्यटकलाई रोक लगाइने बताइएको छ।

शाहवंशीय राजाको उद्गमस्थल लमजुङ दरबार नजिकै रहेको यस होमस्टेमा नेवार, गुरुङ, भुजेल समुदायको बसोबास छ। ती समुदायको काउलेपानीमा २५ घरधुरी रहेको छ। जसमध्ये तीनवटै समुदाय गरी १५ वटा घरमा होमस्टे सञ्चालनमा छ।

समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाइमा रहेको काउलेपानी सन् २०११ बाट होमस्टे शुरू भएको थियो। यहाँयशोबह्मा शाहवंश राजाले राज गरेको लमजुङ दरबार, विभिन्न हिमाललगायतका रमणीयस्थल देख्न सकिन्छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्