काठमाडौं। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले हिमाल आरोहणमा रोक लगाएको छ।

सरकारले यस वर्ष बसन्त ऋतुभरका लागि दिइएको  पर्वतारोहणको अनुमति रद्द गरेको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समन्वय समितिको २९ फागुनमा बसेको बैठकले अनुमति लिइसकेका सबै हिमाल आरोहण सम्बन्धि अनुमतिपत्र रद्द गर्ने निर्णय गरेको हो।

यो निर्णयपछि १ चैतदेखि १८ वैशाख २०७७ सम्मका लागि कसैले हिमाल आरोहण गर्न पाउने छैनन्।

सरकारले सगरमाथा आरोहणका लागि दिइएका सबै अनुमति समेत रद्द गरेको छ। यसअघि चीनले पनि उत्तरी क्षेत्रबाट सगरमाथा आरोहण गर्न रोक लगाइसकेको थियो।

यसैबीच आज पर्यटन विभागको पर्वतारोहण शाखाले पनि सूचना प्रकाशित गरी पर्वतारोहण रोकिएकोबारे जानकारी गराएको छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले हिमाल आरोहणमा रोक लगाएको छ।

सरकारले यस वर्ष बसन्त ऋतुभरका लागि दिइएको  पर्वतारोहणको अनुमति रद्द गरेको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समन्वय समितिको २९ फागुनमा बसेको बैठकले अनुमति लिइसकेका सबै हिमाल आरोहण सम्बन्धि अनुमतिपत्र रद्द गर्ने निर्णय गरेको हो।

यो निर्णयपछि १ चैतदेखि १८ वैशाख २०७७ सम्मका लागि कसैले हिमाल आरोहण गर्न पाउने छैनन्।

सरकारले सगरमाथा आरोहणका लागि दिइएका सबै अनुमति समेत रद्द गरेको छ। यसअघि चीनले पनि उत्तरी क्षेत्रबाट सगरमाथा आरोहण गर्न रोक लगाइसकेको थियो।

यसैबीच आज पर्यटन विभागको पर्वतारोहण शाखाले पनि सूचना प्रकाशित गरी पर्वतारोहण रोकिएकोबारे जानकारी गराएको छ।

"> पर्वतारोहणका लागि दिइएका सबै अनुमति सरकारद्वारा रद्द, सगरमाथा आरोहण पनि रोकियो: Dekhapadhi
पर्वतारोहणका लागि दिइएका सबै अनुमति सरकारद्वारा रद्द, सगरमाथा आरोहण पनि रोकियो
काठमाडौं। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले हिमाल आरोहणमा रोक लगाएको छ।

सरकारले यस वर्ष बसन्त ऋतुभरका लागि दिइएको  पर्वतारोहणको अनुमति रद्द गरेको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समन्वय समितिको २९ फागुनमा बसेको बैठकले अनुमति लिइसकेका सबै हिमाल आरोहण सम्बन्धि अनुमतिपत्र रद्द गर्ने निर्णय गरेको हो।

यो निर्णयपछि १ चैतदेखि १८ वैशाख २०७७ सम्मका लागि कसैले हिमाल आरोहण गर्न पाउने छैनन्।

सरकारले सगरमाथा आरोहणका लागि दिइएका सबै अनुमति समेत रद्द गरेको छ। यसअघि चीनले पनि उत्तरी क्षेत्रबाट सगरमाथा आरोहण गर्न रोक लगाइसकेको थियो।

यसैबीच आज पर्यटन विभागको पर्वतारोहण शाखाले पनि सूचना प्रकाशित गरी पर्वतारोहण रोकिएकोबारे जानकारी गराएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्