आज अर्घाखाँचीको ठाडामा राम।

चुरेको सिरान महाभारतको काखमा छ यो गाउँ। कुनै बेलाको मुकाम। अहिले शीतगंगा नगरपालिकाको वार्ड नं.३।

रामको दिन मधेशबाट र वरपरका बजारबाट व्यापारीहरू पसल थाप्न आउँछन्।

दिउँसोपख माइकाथान (देवीको मन्दिर) बाट सरायँ निकालिन्छ। बाजागाजा सहित खड्ग, तरवार लगायतका हातहतियार लिएर नाच्ने जात्रा नै सरायँ हो।

खासगरी गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा सरायँ प्रचलनमा छ।

लौ ठाडामा त द्वादशीको राम शुरू भएको छ। बजार बसिसकेको छ। केहीबेरमा सरायँ शुरू हुनेछ।

त्रयोदशीमा खाँची र पूर्णिमामा तृतिरे र अर्घामा लाग्नेछ यस्तै राम।

जाने होइन त रामको रमाइलो गर्न?

"> द्वादशीको दिनैमा ठाडाको राम (तस्वीर कथा): Dekhapadhi
द्वादशीको दिनैमा ठाडाको राम (तस्वीर कथा)
अर्घाखाँची। टीका सकियो दशैं सकियो। अहँ होइन। टीका सकियो, अब रामको याम शुरू भयो।

अर्घाखाँची लगायतका पहाडी जिल्लामा दशैंको टीकापछि पूर्णिमासम्म रामको याम शुरू हुन्छ। यता जात्रालाई राम भनिन्छ।

आज अर्घाखाँचीको ठाडामा राम।

चुरेको सिरान महाभारतको काखमा छ यो गाउँ। कुनै बेलाको मुकाम। अहिले शीतगंगा नगरपालिकाको वार्ड नं.३।

रामको दिन मधेशबाट र वरपरका बजारबाट व्यापारीहरू पसल थाप्न आउँछन्।

दिउँसोपख माइकाथान (देवीको मन्दिर) बाट सरायँ निकालिन्छ। बाजागाजा सहित खड्ग, तरवार लगायतका हातहतियार लिएर नाच्ने जात्रा नै सरायँ हो।

खासगरी गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा सरायँ प्रचलनमा छ।

लौ ठाडामा त द्वादशीको राम शुरू भएको छ। बजार बसिसकेको छ। केहीबेरमा सरायँ शुरू हुनेछ।

त्रयोदशीमा खाँची र पूर्णिमामा तृतिरे र अर्घामा लाग्नेछ यस्तै राम।

जाने होइन त रामको रमाइलो गर्न?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्