कैलाली। फागुनको पहिलो हप्ता चीनबाट फर्किएका धनगढीका एक युवा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। 

अस्पतालका डाक्टर जगदिश प्रसाद जोशीले युवामा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल आएको बताए। अस्पतालले ती युवकलाई २९ फागुनदेखि आईसोलेसन वार्डमा राखेर परिक्षणका लागि नमूना संकलन गरिएको जनाएको छ।

चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा नमूना संकलन गरी आजै काठमाडौं पठाइएको डाक्टर जोशीले जानकारी दिए। 

यसअघि पनि सुदूरपश्चिमकै चारजना  शंकास्पद लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनीहरुको नमूना परिक्षण गरिएको थियो। तर सबैको रिर्पोट नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरेको थियो।

" /> कैलाली। फागुनको पहिलो हप्ता चीनबाट फर्किएका धनगढीका एक युवा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। 

अस्पतालका डाक्टर जगदिश प्रसाद जोशीले युवामा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल आएको बताए। अस्पतालले ती युवकलाई २९ फागुनदेखि आईसोलेसन वार्डमा राखेर परिक्षणका लागि नमूना संकलन गरिएको जनाएको छ।

चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा नमूना संकलन गरी आजै काठमाडौं पठाइएको डाक्टर जोशीले जानकारी दिए। 

यसअघि पनि सुदूरपश्चिमकै चारजना  शंकास्पद लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनीहरुको नमूना परिक्षण गरिएको थियो। तर सबैको रिर्पोट नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरेको थियो।

"> चीनबाट फर्केका युवा कोरोना भाइरस संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना: Dekhapadhi
चीनबाट फर्केका युवा कोरोना भाइरस संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पताल भर्ना <p style="text-align:justify">कैलाली। फागुनको पहिलो हप्ता चीनबाट फर्किएका धनगढीका एक युवा&nbsp;सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।&nbsp;</p> <p style="text-align:justify">अस्पतालका डाक्टर जगदिश प्रसाद जोशीले युवामा&nbsp;ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल आएको बताए। अस्पतालले ती युवकलाई २९ फागुनदेखि आईसोलेसन वार्डमा राखेर परिक्षणका लागि नमूना संकलन गरिएको जनाएको छ।</p> <p style="text-align:justify">चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा नमूना संकलन गरी आजै काठमाडौं&nbsp;पठाइएको डाक्टर जोशीले जानकारी दिए।&nbsp;</p> <p style="text-align:justify">यसअघि पनि सुदूरपश्चिमकै चारजना &nbsp;शंकास्पद लक्षण देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनीहरुको नमूना परिक्षण गरिएको थियो। तर सबैको रिर्पोट नेगेटिभ पाइएपछि अस्पतालले डिस्चार्ज गरेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्