पाेखरा। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि गण्डकी प्रदेश सभाको  बैठक  स्थगित भएको छ।

प्रदेश सभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेश सभा अवरुद्ध गराएको हो।

बैठक शुरू हुनासाथ कांग्रेसका सदस्यले उठेर अवरोध गरेका थिए। पटक-पटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि कांग्रेस सदस्यहरू नबसेपछि आगामी २ चैत दिउँसाे १ बजेसम्मका लागि बैठक स्थगित गरिएकाे हाे।

कांग्रेसले प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्यविधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसद्को इच्छानुसार गर्न लागेको जनाउँदै उनले आफूहरूले त्यसको विरोध गरेको बताए।

आफूहरूका माग सम्बोधन नहुँदासम्म प्रदेश सभा अवरोध जारी राख्ने कँडेलको भनाइ थियो।

" /> पाेखरा। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि गण्डकी प्रदेश सभाको  बैठक  स्थगित भएको छ।

प्रदेश सभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेश सभा अवरुद्ध गराएको हो।

बैठक शुरू हुनासाथ कांग्रेसका सदस्यले उठेर अवरोध गरेका थिए। पटक-पटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि कांग्रेस सदस्यहरू नबसेपछि आगामी २ चैत दिउँसाे १ बजेसम्मका लागि बैठक स्थगित गरिएकाे हाे।

कांग्रेसले प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्यविधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसद्को इच्छानुसार गर्न लागेको जनाउँदै उनले आफूहरूले त्यसको विरोध गरेको बताए।

आफूहरूका माग सम्बोधन नहुँदासम्म प्रदेश सभा अवरोध जारी राख्ने कँडेलको भनाइ थियो।

"> गण्डकी प्रदेश सभाकाे बैठक तेस्रो दिन पनि स्थगित: Dekhapadhi
गण्डकी प्रदेश सभाकाे बैठक तेस्रो दिन पनि स्थगित
पाेखरा। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि गण्डकी प्रदेश सभाको  बैठक  स्थगित भएको छ।

प्रदेश सभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेश सभा अवरुद्ध गराएको हो।

बैठक शुरू हुनासाथ कांग्रेसका सदस्यले उठेर अवरोध गरेका थिए। पटक-पटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि कांग्रेस सदस्यहरू नबसेपछि आगामी २ चैत दिउँसाे १ बजेसम्मका लागि बैठक स्थगित गरिएकाे हाे।

कांग्रेसले प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्यविधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसद्को इच्छानुसार गर्न लागेको जनाउँदै उनले आफूहरूले त्यसको विरोध गरेको बताए।

आफूहरूका माग सम्बोधन नहुँदासम्म प्रदेश सभा अवरोध जारी राख्ने कँडेलको भनाइ थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्