भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् कोरोना भाइरसविरुद्धको लडाइँमा सार्कस्तरीय सहकार्य गर्नुपर्ने बताएका थिए।

त्यसपछि प्रधानमन्त्री ओलीले ट्वीटरमै मोदीलाई मेन्सन गर्दै उनको प्रस्तावलाई आफूले स्वागत गरेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्- ‘सार्क राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति विकास गर्ने मोदीजीको प्रस्तावलाई स्वागत गर्दछु। नेपाल सरकार सार्कका सदस्य राष्ट्रहरूका नागरिकलाई यो प्रकोपबाट जोगाउन गहिरो सहकार्य गर्न तयार छ।’

" /> भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् कोरोना भाइरसविरुद्धको लडाइँमा सार्कस्तरीय सहकार्य गर्नुपर्ने बताएका थिए।

त्यसपछि प्रधानमन्त्री ओलीले ट्वीटरमै मोदीलाई मेन्सन गर्दै उनको प्रस्तावलाई आफूले स्वागत गरेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्- ‘सार्क राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति विकास गर्ने मोदीजीको प्रस्तावलाई स्वागत गर्दछु। नेपाल सरकार सार्कका सदस्य राष्ट्रहरूका नागरिकलाई यो प्रकोपबाट जोगाउन गहिरो सहकार्य गर्न तयार छ।’

"> प्रधानमन्त्री ओलीले मोदीलाई भने-‘कोभिड–१९ सँग लड्न सार्कस्तरीय सहकार्यका लागि तयार छौं’: Dekhapadhi
प्रधानमन्त्री ओलीले मोदीलाई भने-‘कोभिड–१९ सँग लड्न सार्कस्तरीय सहकार्यका लागि तयार छौं’
काठमाडौं। दोस्रोपटक मिर्गौलाको प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणसँग जुध्न सार्कस्तरीय सहकार्यका लागि तयार भएको बताएका छन्।

आज केहीबेर अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत् कोरोना भाइरसविरुद्धको लडाइँमा सार्कस्तरीय सहकार्य गर्नुपर्ने बताएका थिए।

त्यसपछि प्रधानमन्त्री ओलीले ट्वीटरमै मोदीलाई मेन्सन गर्दै उनको प्रस्तावलाई आफूले स्वागत गरेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्- ‘सार्क राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति विकास गर्ने मोदीजीको प्रस्तावलाई स्वागत गर्दछु। नेपाल सरकार सार्कका सदस्य राष्ट्रहरूका नागरिकलाई यो प्रकोपबाट जोगाउन गहिरो सहकार्य गर्न तयार छ।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्