काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले आज डिस्चार्ज गर्ने भएको छ। प्रम ओली १९ फागुनमा अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीमा भाञ्जी समीक्षा संग्रौलाले दिएको मिर्गौला तोकिएकै दिनमा प्रत्यारोपण गरियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गर्न थालेको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा प्रम ओलीलाई आज डिस्चार्ज गर्न लागिएकाे जानकारी दिए।

यसअघि पहिलो भिजिटरका रूपमा संग्रौलाले शल्यक्रियाको साताैँ दिनमा २८ फागुनमा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। त्यसको अर्को दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भेटेकी थिइन्। मिर्गौलादाता संग्रौलालाई अस्पतालले २८ फागुनमै डिस्चार्ज गरिसकेको छ।

अस्पतालले हरेक दिन दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आएको छ।

भिडिओ

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले आज डिस्चार्ज गर्ने भएको छ। प्रम ओली १९ फागुनमा अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीमा भाञ्जी समीक्षा संग्रौलाले दिएको मिर्गौला तोकिएकै दिनमा प्रत्यारोपण गरियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गर्न थालेको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा प्रम ओलीलाई आज डिस्चार्ज गर्न लागिएकाे जानकारी दिए।

यसअघि पहिलो भिजिटरका रूपमा संग्रौलाले शल्यक्रियाको साताैँ दिनमा २८ फागुनमा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। त्यसको अर्को दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भेटेकी थिइन्। मिर्गौलादाता संग्रौलालाई अस्पतालले २८ फागुनमै डिस्चार्ज गरिसकेको छ।

अस्पतालले हरेक दिन दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आएको छ।

भिडिओ

"> प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आजै डिस्चार्ज हुने: Dekhapadhi
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आजै डिस्चार्ज हुने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले आज डिस्चार्ज गर्ने भएको छ। प्रम ओली १९ फागुनमा अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्री ओलीमा भाञ्जी समीक्षा संग्रौलाले दिएको मिर्गौला तोकिएकै दिनमा प्रत्यारोपण गरियो। त्यसपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गर्न थालेको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा प्रम ओलीलाई आज डिस्चार्ज गर्न लागिएकाे जानकारी दिए।

यसअघि पहिलो भिजिटरका रूपमा संग्रौलाले शल्यक्रियाको साताैँ दिनमा २८ फागुनमा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। त्यसको अर्को दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भेटेकी थिइन्। मिर्गौलादाता संग्रौलालाई अस्पतालले २८ फागुनमै डिस्चार्ज गरिसकेको छ।

अस्पतालले हरेक दिन दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आएको छ।

भिडिओ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्