आजै साँझ प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने जानकारी दिएका थिए। प्रधानमन्त्रीलाई आजै  चिकित्सकहरूले ट्यावलेट प्रयाेग गर्ने अनुमति दिएका थिए।
त्यसपछि सामाजिक सञ्जाल ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई मेन्सन गरेर उनले आव्हान गरेकाे भिडिओ कन्फ्रेरेन्सकाे प्रस्तावलाई आफूले स्वागत गरेकाे बताएका थिए। त्यसअघि भारतका प्रधानमन्त्री माेदीले काेराेना भाइरसकाे संक्रमणविरूद्ध जुध्‍न सहकार्यका लागि भिडिओ कन्फ्रेरेन्स प्रस्ताव गरेका थिए।
प्रधानमन्त्री डिस्चार्ज हुनेभएपछि मन्त्रिपरिषद्का सदस्यहरू, नेकपा महासचिव विष्णु पाैडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका अन्य नेता तथा सुरक्षा निकायका प्रमुखहरू शिक्षण अस्पताल पुगेका थिए।
" /> आजै साँझ प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने जानकारी दिएका थिए। प्रधानमन्त्रीलाई आजै  चिकित्सकहरूले ट्यावलेट प्रयाेग गर्ने अनुमति दिएका थिए।
त्यसपछि सामाजिक सञ्जाल ट्वीटरमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई मेन्सन गरेर उनले आव्हान गरेकाे भिडिओ कन्फ्रेरेन्सकाे प्रस्तावलाई आफूले स्वागत गरेकाे बताएका थिए। त्यसअघि भारतका प्रधानमन्त्री माेदीले काेराेना भाइरसकाे संक्रमणविरूद्ध जुध्‍न सहकार्यका लागि भिडिओ कन्फ्रेरेन्स प्रस्ताव गरेका थिए।
प्रधानमन्त्री डिस्चार्ज हुनेभएपछि मन्त्रिपरिषद्का सदस्यहरू, नेकपा महासचिव विष्णु पाैडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका अन्य नेता तथा सुरक्षा निकायका प्रमुखहरू शिक्षण अस्पताल पुगेका थिए।
"> मिर्गौला प्रत्यारोपणको १०औं दिनमा डिस्चार्ज भए प्रधानमन्त्री: Dekhapadhi
मिर्गौला प्रत्यारोपणको १०औं दिनमा डिस्चार्ज भए प्रधानमन्त्री
काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको छ।
प्रम ओलीको २१ फागुनमा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको हो।
यसअघि पहिलो भिजिटरका रूपमा संग्रौलाले २८ फागुनमा प्रधानमन्त्री ओलीलाई उनकै वार्डमा भेटेकी थिइन्। त्यसको अर्को दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भेटेकी थिइन्। मिर्गौला दाता संग्रौलालाई अस्पतालले २८ फागुनमै डिस्चार्ज गरिसकेको छ।
अस्पतालले हरेक दिन दिउँसो ४ बजे पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आएको छ। आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले आजै साँझ प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने जानकारी दिएका थिए। प्रधानमन्त्रीलाई आजै  चिकित्सकहरूले ट्यावलेट प्रयाेग गर्ने अनुमति दिएका थिए।
प्रधानमन्त्री डिस्चार्ज हुनेभएपछि मन्त्रिपरिषद्का सदस्यहरू, नेकपा महासचिव विष्णु पाैडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका अन्य नेता तथा सुरक्षा निकायका प्रमुखहरू शिक्षण अस्पताल पुगेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्