काठमाडौं। कोरोना भाइरसको संक्रमण विश्वव्यापीरूपमा फैलिरहँदा युरोप-अमेरिकामा पूर्वीय शैलीमा अभिवादन गर्न शुरू भएको छ। हात मिलाउँदा र अंकमाल गर्दा कोरोना भाइरस संक्रमणको जोखिम हुने भएपछि अहिले युरोप-अमेरिकामा पनि नमस्ते गर्ने प्रचलन विस्तार भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि वेलायतका प्रिन्स समेतले नमस्ते संस्कृतिलाई बढावा दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्न्याहुले पनि हात मिलाउनु र अंकमाल गर्नु जोखिम हुने भन्दै आफ्ना नागरिकलाई नमस्ते गरेरै एक-अर्कोलाई अभिवादन गर्न सुझाएका छन्। अनि नमस्ते पथमै देखिएका छन् आयरल्याण्डका प्रधानमन्त्री लिओ भरदकर पनि।

विश्वका धेरै ठाउँमा अभिवादन गर्दा हात मिलाउने र अंकमाल गर्ने प्रचलन हो । तर कोरोना भाइरसको डरले अहिले सबैजना सतर्कता अपनाउँदै अभिवादन गर्दा नमस्ते गर्न थालेको देखिन्छ। पूर्वीय संस्कार अनुसार अभिवादन गर्दा नमस्ते गर्ने गरिन्छ। कोरोना भाइरस संक्रमणको त्रासले नै सही, अहिले अभिवादन गर्ने पूर्वीय संस्कारले युरोप-अमेरिकामा व्यापकता पाउँदै गएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न सुझाव दिइरहेका छन्। जसलाई अमेरिकी राष्ट्रपति ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री भरदकरले पनि पालना गरिरहेका छन्। ह्वाइटहाउसमा भएको भेटमा दुवैले हात नमिलाएर एक-अर्कोलाई नमस्ते गरे।

उता वेलायतका प्रिन्स चार्ल्सले पनि अभिवादन गर्दा नमस्ते नै गरिरहेका छन्। द प्रिन्स ट्रस्ट अवार्ड-२०२० वितरण समारोहमा जाँदा गाडीबाट ओर्लने बित्तिकै चार्ल्सले आफ्नो स्वागतार्थ भेला भएकाहरूसँग हात मिलाउन खोजेको तर अकस्मात सम्झेर नमस्ते गरेरै अभिवादन गरेको दृश्य पनि अहिले चर्चामा छ।

ईजरायलका प्रधानमन्त्री नेतन्याहुले त आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्ध सचेत गराउँदै नमस्ते गर्नै सुझाएका छन्। स्वास्थ्यसम्बन्धी एक पत्रकार सम्मेलनमा अभिवादन गर्न हात मिलाउने र अंकमाल गर्नुभन्दा नमस्ते गर्नु नै राम्रो हुने बताएका थिए।

भिडिओ

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण विश्वव्यापीरूपमा फैलिरहँदा युरोप-अमेरिकामा पूर्वीय शैलीमा अभिवादन गर्न शुरू भएको छ। हात मिलाउँदा र अंकमाल गर्दा कोरोना भाइरस संक्रमणको जोखिम हुने भएपछि अहिले युरोप-अमेरिकामा पनि नमस्ते गर्ने प्रचलन विस्तार भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि वेलायतका प्रिन्स समेतले नमस्ते संस्कृतिलाई बढावा दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्न्याहुले पनि हात मिलाउनु र अंकमाल गर्नु जोखिम हुने भन्दै आफ्ना नागरिकलाई नमस्ते गरेरै एक-अर्कोलाई अभिवादन गर्न सुझाएका छन्। अनि नमस्ते पथमै देखिएका छन् आयरल्याण्डका प्रधानमन्त्री लिओ भरदकर पनि।

विश्वका धेरै ठाउँमा अभिवादन गर्दा हात मिलाउने र अंकमाल गर्ने प्रचलन हो । तर कोरोना भाइरसको डरले अहिले सबैजना सतर्कता अपनाउँदै अभिवादन गर्दा नमस्ते गर्न थालेको देखिन्छ। पूर्वीय संस्कार अनुसार अभिवादन गर्दा नमस्ते गर्ने गरिन्छ। कोरोना भाइरस संक्रमणको त्रासले नै सही, अहिले अभिवादन गर्ने पूर्वीय संस्कारले युरोप-अमेरिकामा व्यापकता पाउँदै गएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न सुझाव दिइरहेका छन्। जसलाई अमेरिकी राष्ट्रपति ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री भरदकरले पनि पालना गरिरहेका छन्। ह्वाइटहाउसमा भएको भेटमा दुवैले हात नमिलाएर एक-अर्कोलाई नमस्ते गरे।

उता वेलायतका प्रिन्स चार्ल्सले पनि अभिवादन गर्दा नमस्ते नै गरिरहेका छन्। द प्रिन्स ट्रस्ट अवार्ड-२०२० वितरण समारोहमा जाँदा गाडीबाट ओर्लने बित्तिकै चार्ल्सले आफ्नो स्वागतार्थ भेला भएकाहरूसँग हात मिलाउन खोजेको तर अकस्मात सम्झेर नमस्ते गरेरै अभिवादन गरेको दृश्य पनि अहिले चर्चामा छ।

ईजरायलका प्रधानमन्त्री नेतन्याहुले त आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्ध सचेत गराउँदै नमस्ते गर्नै सुझाएका छन्। स्वास्थ्यसम्बन्धी एक पत्रकार सम्मेलनमा अभिवादन गर्न हात मिलाउने र अंकमाल गर्नुभन्दा नमस्ते गर्नु नै राम्रो हुने बताएका थिए।

भिडिओ

"> कोरोना भाइरस संक्रमणले यूरोप–अमेरिकामा समेत विस्तार गर्‍यो नमस्ते संस्कार (भिडिओसहित): Dekhapadhi
कोरोना भाइरस संक्रमणले यूरोप–अमेरिकामा समेत विस्तार गर्‍यो नमस्ते संस्कार (भिडिओसहित)
काठमाडौं। कोरोना भाइरसको संक्रमण विश्वव्यापीरूपमा फैलिरहँदा युरोप-अमेरिकामा पूर्वीय शैलीमा अभिवादन गर्न शुरू भएको छ। हात मिलाउँदा र अंकमाल गर्दा कोरोना भाइरस संक्रमणको जोखिम हुने भएपछि अहिले युरोप-अमेरिकामा पनि नमस्ते गर्ने प्रचलन विस्तार भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि वेलायतका प्रिन्स समेतले नमस्ते संस्कृतिलाई बढावा दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्न्याहुले पनि हात मिलाउनु र अंकमाल गर्नु जोखिम हुने भन्दै आफ्ना नागरिकलाई नमस्ते गरेरै एक-अर्कोलाई अभिवादन गर्न सुझाएका छन्। अनि नमस्ते पथमै देखिएका छन् आयरल्याण्डका प्रधानमन्त्री लिओ भरदकर पनि।

विश्वका धेरै ठाउँमा अभिवादन गर्दा हात मिलाउने र अंकमाल गर्ने प्रचलन हो । तर कोरोना भाइरसको डरले अहिले सबैजना सतर्कता अपनाउँदै अभिवादन गर्दा नमस्ते गर्न थालेको देखिन्छ। पूर्वीय संस्कार अनुसार अभिवादन गर्दा नमस्ते गर्ने गरिन्छ। कोरोना भाइरस संक्रमणको त्रासले नै सही, अहिले अभिवादन गर्ने पूर्वीय संस्कारले युरोप-अमेरिकामा व्यापकता पाउँदै गएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र आयरल्यान्डका प्रधानमन्त्री भरदकरले एकअर्कालाई नमस्कार गरी अभिवादन गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य अधिकारीहरूले हात नमिलाउन र एकअर्कासँग पर बस्न सुझाव दिइरहेका छन्। जसलाई अमेरिकी राष्ट्रपति ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री भरदकरले पनि पालना गरिरहेका छन्। ह्वाइटहाउसमा भएको भेटमा दुवैले हात नमिलाएर एक-अर्कोलाई नमस्ते गरे।

उता वेलायतका प्रिन्स चार्ल्सले पनि अभिवादन गर्दा नमस्ते नै गरिरहेका छन्। द प्रिन्स ट्रस्ट अवार्ड-२०२० वितरण समारोहमा जाँदा गाडीबाट ओर्लने बित्तिकै चार्ल्सले आफ्नो स्वागतार्थ भेला भएकाहरूसँग हात मिलाउन खोजेको तर अकस्मात सम्झेर नमस्ते गरेरै अभिवादन गरेको दृश्य पनि अहिले चर्चामा छ।

ईजरायलका प्रधानमन्त्री नेतन्याहुले त आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्ध सचेत गराउँदै नमस्ते गर्नै सुझाएका छन्। स्वास्थ्यसम्बन्धी एक पत्रकार सम्मेलनमा अभिवादन गर्न हात मिलाउने र अंकमाल गर्नुभन्दा नमस्ते गर्नु नै राम्रो हुने बताएका थिए।

भिडिओ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्