काठमाडौं। मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकको निगरानीमा रहेर नियमित सबै काम गर्न सक्ने चिकित्सकहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका मिर्गौला रोग तथा प्रत्यारोपण विभागकी प्रमुख एवं प्रधानमन्त्रीकी निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्रीले नियमित फलोअपमा समेत रहनुपर्नेछ।

“उहाँले आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरू गर्न सक्नुहुनेछ”, प्रा. डा. शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पूर्ण स्वास्थ्य लाभपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको उनले बताएकी छन्।

प्रधानमन्त्रीले शिक्षण अस्पताल र अस्पतालमा कार्यरत चिकित्सकहरूमाथि भरोसा राखेर उपचार गर्ने अवसर दिएको भन्दै अस्पतालको तर्फबाट आभार समेत व्यक्त गरिएको छ।

मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली आज डिस्चार्ज भएका हुन्।

उनको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी उनकी भाञ्जी समीक्षा संग्रौला भने २८ फागुनमा डिस्चार्ज भइसकेकी थिइन्।

" /> काठमाडौं। मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकको निगरानीमा रहेर नियमित सबै काम गर्न सक्ने चिकित्सकहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका मिर्गौला रोग तथा प्रत्यारोपण विभागकी प्रमुख एवं प्रधानमन्त्रीकी निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्रीले नियमित फलोअपमा समेत रहनुपर्नेछ।

“उहाँले आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरू गर्न सक्नुहुनेछ”, प्रा. डा. शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पूर्ण स्वास्थ्य लाभपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको उनले बताएकी छन्।

प्रधानमन्त्रीले शिक्षण अस्पताल र अस्पतालमा कार्यरत चिकित्सकहरूमाथि भरोसा राखेर उपचार गर्ने अवसर दिएको भन्दै अस्पतालको तर्फबाट आभार समेत व्यक्त गरिएको छ।

मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली आज डिस्चार्ज भएका हुन्।

उनको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी उनकी भाञ्जी समीक्षा संग्रौला भने २८ फागुनमा डिस्चार्ज भइसकेकी थिइन्।

"> प्रधानमन्त्रीले चिकित्सकको निगरानीमा रहेर नियमित काम गर्न सक्ने : Dekhapadhi
प्रधानमन्त्रीले चिकित्सकको निगरानीमा रहेर नियमित काम गर्न सक्ने
काठमाडौं। मिर्गौला प्रत्यारोपणपछि अस्पतालबाट निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकको निगरानीमा रहेर नियमित सबै काम गर्न सक्ने चिकित्सकहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका मिर्गौला रोग तथा प्रत्यारोपण विभागकी प्रमुख एवं प्रधानमन्त्रीकी निजी चिकित्सक प्राध्यापक डा. दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्रीले नियमित फलोअपमा समेत रहनुपर्नेछ।

“उहाँले आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरू गर्न सक्नुहुनेछ”, प्रा. डा. शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पूर्ण स्वास्थ्य लाभपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको उनले बताएकी छन्।

प्रधानमन्त्रीले शिक्षण अस्पताल र अस्पतालमा कार्यरत चिकित्सकहरूमाथि भरोसा राखेर उपचार गर्ने अवसर दिएको भन्दै अस्पतालको तर्फबाट आभार समेत व्यक्त गरिएको छ।

मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली आज डिस्चार्ज भएका हुन्।

उनको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी उनकी भाञ्जी समीक्षा संग्रौला भने २८ फागुनमा डिस्चार्ज भइसकेकी थिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्