काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई बिदा नदिन मातहतका निकायलाई परिपत्र गरेको छ।

विश्वव्यापी महामारी बनेकाे कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमप्रति सतर्कता अपनाउनुपर्ने भन्दै मन्त्रालयले अर्को आदेश नभएसम्मका लागि स्वास्थ्यकर्मीलाई बिदा नदिन भनेको हो।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले आज सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, संघीय अस्पतालहरू र सबै स्थानीय तहका नाममा परिपत्र गरेको हो।

आज बसेको सचिवस्तरको बैठकको निर्णयानुसार गरिएको परिपत्रमा प्रसूति र किरिया बिदा बाहेक अन्य बिदा स्वीकृत नगर्न भनिएको छ। बिदा स्वीकृत गर्नै पर्ने अतिआवश्यक अवस्था पर्न आएमा वैकल्पि व्यवस्था गरेर मात्र बिदा स्वीकृत गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

पढ्नुहाेस्ः

कोरोना भाइरससँग जुध्न सरकारले गर्नुपर्छ यी १२ काम

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई बिदा नदिन मातहतका निकायलाई परिपत्र गरेको छ।

विश्वव्यापी महामारी बनेकाे कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमप्रति सतर्कता अपनाउनुपर्ने भन्दै मन्त्रालयले अर्को आदेश नभएसम्मका लागि स्वास्थ्यकर्मीलाई बिदा नदिन भनेको हो।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले आज सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, संघीय अस्पतालहरू र सबै स्थानीय तहका नाममा परिपत्र गरेको हो।

आज बसेको सचिवस्तरको बैठकको निर्णयानुसार गरिएको परिपत्रमा प्रसूति र किरिया बिदा बाहेक अन्य बिदा स्वीकृत नगर्न भनिएको छ। बिदा स्वीकृत गर्नै पर्ने अतिआवश्यक अवस्था पर्न आएमा वैकल्पि व्यवस्था गरेर मात्र बिदा स्वीकृत गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

पढ्नुहाेस्ः

कोरोना भाइरससँग जुध्न सरकारले गर्नुपर्छ यी १२ काम

"> स्वास्थ्य मन्त्रालयकाे निर्देशन- ‘स्वास्थ्यकर्मीलाई बिदा नदिनू’: Dekhapadhi
स्वास्थ्य मन्त्रालयकाे निर्देशन- ‘स्वास्थ्यकर्मीलाई बिदा नदिनू’
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई बिदा नदिन मातहतका निकायलाई परिपत्र गरेको छ।

विश्वव्यापी महामारी बनेकाे कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमप्रति सतर्कता अपनाउनुपर्ने भन्दै मन्त्रालयले अर्को आदेश नभएसम्मका लागि स्वास्थ्यकर्मीलाई बिदा नदिन भनेको हो।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले आज सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, संघीय अस्पतालहरू र सबै स्थानीय तहका नाममा परिपत्र गरेको हो।

आज बसेको सचिवस्तरको बैठकको निर्णयानुसार गरिएको परिपत्रमा प्रसूति र किरिया बिदा बाहेक अन्य बिदा स्वीकृत नगर्न भनिएको छ। बिदा स्वीकृत गर्नै पर्ने अतिआवश्यक अवस्था पर्न आएमा वैकल्पि व्यवस्था गरेर मात्र बिदा स्वीकृत गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

पढ्नुहाेस्ः

कोरोना भाइरससँग जुध्न सरकारले गर्नुपर्छ यी १२ काम

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्