कैलाली। कोरोना भाइरस संक्रमणबारे सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित निकायहरूसँग आज छलफल गरेको छ।

मन्त्रालयले कोरोना भाइरस भित्रिन नदिन तथा भित्रिसकेको खण्डमा गर्नुपर्ने तयारीबारे सम्बद्ध निकायका प्रतिनिधिसँग छलफल गरेकाे हाे।

छलफलमा सीमानाकामा रहेका हेल्थ डेस्कलाई व्यवस्थित एवं प्रभावकारी बनाउन र स्राेतसाधन जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहसँग समन्वय तथा पत्राचार गर्ने, अन्तरदेशीय बस सेवालाई केही दिनका लागि रोक्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने, सेती प्रादेशिक अस्पतालको आईसीयु वार्डलाई भेन्टिलेटरसहित थप व्यवस्थित गर्ने निर्णय भएको छलफलमा सहभागी प्राइभेट अस्पताल संघ सुदूरपश्चिम प्रदेशका संयोजक जनकराज जोशीले जानकारी दिए।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा भएकाे बैठकमा चिकित्सक संघ, निजी अस्पताल सञ्चालक, औषधि व्यवसायी संघ, उद्योग वाणिज्य संघ कैलाली, होटेल व्यवसायी संघ कैलालीलगायतका प्रतिनिधिहरूकाे उपस्थिति थियाे।

" /> कैलाली। कोरोना भाइरस संक्रमणबारे सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित निकायहरूसँग आज छलफल गरेको छ।

मन्त्रालयले कोरोना भाइरस भित्रिन नदिन तथा भित्रिसकेको खण्डमा गर्नुपर्ने तयारीबारे सम्बद्ध निकायका प्रतिनिधिसँग छलफल गरेकाे हाे।

छलफलमा सीमानाकामा रहेका हेल्थ डेस्कलाई व्यवस्थित एवं प्रभावकारी बनाउन र स्राेतसाधन जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहसँग समन्वय तथा पत्राचार गर्ने, अन्तरदेशीय बस सेवालाई केही दिनका लागि रोक्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने, सेती प्रादेशिक अस्पतालको आईसीयु वार्डलाई भेन्टिलेटरसहित थप व्यवस्थित गर्ने निर्णय भएको छलफलमा सहभागी प्राइभेट अस्पताल संघ सुदूरपश्चिम प्रदेशका संयोजक जनकराज जोशीले जानकारी दिए।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा भएकाे बैठकमा चिकित्सक संघ, निजी अस्पताल सञ्चालक, औषधि व्यवसायी संघ, उद्योग वाणिज्य संघ कैलाली, होटेल व्यवसायी संघ कैलालीलगायतका प्रतिनिधिहरूकाे उपस्थिति थियाे।

"> सुदूरपश्चिम : कोरोना भाइरस संक्रमणबारे सतर्कता अपनाउन छलफल: Dekhapadhi
सुदूरपश्चिम : कोरोना भाइरस संक्रमणबारे सतर्कता अपनाउन छलफल <p style="text-align:justify">कैलाली। कोरोना भाइरस संक्रमणबारे सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित निकायहरूसँग आज छलफल गरेको छ।</p> <p style="text-align:justify">मन्त्रालयले कोरोना भाइरस भित्रिन नदिन तथा भित्रिसकेको खण्डमा गर्नुपर्ने तयारीबारे सम्बद्ध निकायका प्रतिनिधिसँग छलफल गरेकाे हाे।</p> <p style="text-align:justify">छलफलमा सीमानाकामा रहेका हेल्थ डेस्कलाई व्यवस्थित एवं प्रभावकारी बनाउन र स्राेतसाधन जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहसँग समन्वय तथा पत्राचार गर्ने, अन्तरदेशीय बस सेवालाई केही दिनका लागि रोक्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने, सेती प्रादेशिक अस्पतालको आईसीयु वार्डलाई भेन्टिलेटरसहित थप व्यवस्थित गर्ने निर्णय भएको छलफलमा सहभागी प्राइभेट अस्पताल संघ सुदूरपश्चिम प्रदेशका संयोजक जनकराज जोशीले जानकारी दिए।</p> <p style="text-align:justify">सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा भएकाे बैठकमा चिकित्सक संघ, निजी अस्पताल सञ्चालक, औषधि व्यवसायी संघ, उद्योग वाणिज्य संघ कैलाली, होटेल व्यवसायी संघ कैलालीलगायतका प्रतिनिधिहरूकाे उपस्थिति थियाे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्