काठमाडौं। कोरोना भाइरसको संक्रमणसँग जुध्न अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेसँगै अब त्यहाँ ५० अर्ब डलर आपतकालीन कामका लागि खर्च गर्ने बाटो खुलेको छ।

संकटकालिन अवस्थामा नियमित बजेटभन्दा बाहिरबाट खर्च गर्न पाउने प्रावधान अमेरिकामा छ। १३ मार्चमा ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले सरसफाइमा ध्यान दिन, अत्यावश्यक पर्दा बाहेक यात्रा नगर्न र समूहमा भेला नहुन देशवासीलाई अपील गरे।

आउँदा हप्ताहरू अमेरिकाका लागि निकै महत्वपूर्ण रहेको बताएका ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्ने पनि बताए।

ट्रम्पले राष्ट्रिय संकटकाल कहिलेसम्मका लागि हो भन्ने स्पष्ट पारेका छैनन्। तर उनले चाँडै नै अवस्थामा सुधार आउने र संकटकालीन अवस्थाको अन्त्य हुने बताएका छन्।

अमेरिकामा हालसम्म  एक हजार ७०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ४० जनाको मृत्यु भइसकेको छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणसँग जुध्न अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेसँगै अब त्यहाँ ५० अर्ब डलर आपतकालीन कामका लागि खर्च गर्ने बाटो खुलेको छ।

संकटकालिन अवस्थामा नियमित बजेटभन्दा बाहिरबाट खर्च गर्न पाउने प्रावधान अमेरिकामा छ। १३ मार्चमा ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले सरसफाइमा ध्यान दिन, अत्यावश्यक पर्दा बाहेक यात्रा नगर्न र समूहमा भेला नहुन देशवासीलाई अपील गरे।

आउँदा हप्ताहरू अमेरिकाका लागि निकै महत्वपूर्ण रहेको बताएका ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्ने पनि बताए।

ट्रम्पले राष्ट्रिय संकटकाल कहिलेसम्मका लागि हो भन्ने स्पष्ट पारेका छैनन्। तर उनले चाँडै नै अवस्थामा सुधार आउने र संकटकालीन अवस्थाको अन्त्य हुने बताएका छन्।

अमेरिकामा हालसम्म  एक हजार ७०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ४० जनाको मृत्यु भइसकेको छ।

"> कोरोना भाइरससँग जुध्न अमेरिकामा संकटकाल घोषणा: Dekhapadhi
कोरोना भाइरससँग जुध्न अमेरिकामा संकटकाल घोषणा
काठमाडौं। कोरोना भाइरसको संक्रमणसँग जुध्न अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेसँगै अब त्यहाँ ५० अर्ब डलर आपतकालीन कामका लागि खर्च गर्ने बाटो खुलेको छ।

संकटकालिन अवस्थामा नियमित बजेटभन्दा बाहिरबाट खर्च गर्न पाउने प्रावधान अमेरिकामा छ। १३ मार्चमा ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले सरसफाइमा ध्यान दिन, अत्यावश्यक पर्दा बाहेक यात्रा नगर्न र समूहमा भेला नहुन देशवासीलाई अपील गरे।

आउँदा हप्ताहरू अमेरिकाका लागि निकै महत्वपूर्ण रहेको बताएका ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्ने पनि बताए।

ट्रम्पले राष्ट्रिय संकटकाल कहिलेसम्मका लागि हो भन्ने स्पष्ट पारेका छैनन्। तर उनले चाँडै नै अवस्थामा सुधार आउने र संकटकालीन अवस्थाको अन्त्य हुने बताएका छन्।

अमेरिकामा हालसम्म  एक हजार ७०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ४० जनाको मृत्यु भइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्