काठमाडौं। कोभिड–१९ को कहर बढ्दो छ। यसको शुरुआत विन्दु चीनको वुहानमा स्थिति नियन्त्रणमा आइसकेको घोषणा गरिएको छ। तर, संसारभर यसको सन्त्रास बढ्दो छ। सार्वजनिक जीवनमा प्रत्यक्ष असर परेको छ। स्कुल, कलेज बन्द भएका छन्। सभा सम्मेलन स्थगित गरिएका छन्।

यो त्रासबाट नेपाल पूरै सुरक्षित भने छैन। तथापि नेपालका विद्यालयमा अहिले परीक्षा चलिरहेछ।

शिक्षा मन्त्रालयले ५ चैतभित्र सक्ने निर्देशन दिएका कारण २७ फागुनबाट देशभरका विद्यालयमा धमाधम वार्षिक परीक्षा चलिरहेछ।

यो सन्त्रासबीच परीक्षा कसरी चलिरहेछ ? विद्यार्थीले कस्तो अनुभूत गरेका छन् यो परिस्थितिमा ? विद्यालयले कस्तो सावधानी अपनाइरहेछ ?

यीनै जिज्ञासाको जवाफ खोज्न म काठमाडौंका चारवटा विद्यालयमा पुगें।

लगनटोलको गौतम माध्यमिक विद्यालयका विद्यार्थी मास्क लगाएर परीक्षा दिन आएका थिए। विद्यार्थीका लागि मास्क अनिवार्य गरिएको रहेछ। परीक्षाका कारण केही खुकुलो भने पारिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले बताए। “परीक्षा दिन २-३ घण्टा मात्र स्कुलमा हुन्छन्। त्यहि भएर पनि विद्यार्थीलाई कडाइ गरेका छैनौं”, प्रिन्सिपल न्यौपानेले भने।

विद्यालयको शौचालयमा पानीको व्यवस्था थियो। तर, हात धुन साबुन थिएन। साबुनको साटो स्यानिटाइजरको व्यवस्था पनि गरिएको थिएन।

विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणबारे सचेतना फैलाउने, उनीहरूका अभिभावकलाई जानकारी तथा सतर्क गराउने काम गरिरहेको प्राध्यापक न्यौपानले बताए।

लगनटोलकै अर्को विद्यालय इपीएसको शौचालयमा साबुन समेत थिएन। तर, स्कुलका कोअर्डिनेटर दिपक उपाध्यायले भने सरसफाईमा ध्यान दिइएको बताए। “शौचालयमा साबुन पानी, सेनेटराइजर लगायत आवश्यक पर्ने सबै व्यवस्था गरिएको छ। अहिले परीक्षाका कारण केही कमजोरी भएको होला” , उनले भने ।

उता बाफलमा रहेको ज्ञानोदय माविमा भने विद्यार्थीलाई अनिवार्य मास्कको प्रयोग गर्न भनिएको थियो। त्यस्तै विद्यालयले विद्यार्थीलाई कोरोनाबारे जानकारी गराउनुका साथै सचेतना बोर्ड समेत टाँसिएको थियो । त्यहाँ पनि शौचालय गएपछि हात धुनलाई पानीको व्यवस्था त थियो तर सावुन थिएन। विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले दुई हजार नौ सय विद्यार्थीलाई व्यवस्थापन गर्न निकै गाह्रो हुने बताए।

“हामीले प्रार्थनाको समयमा सावधानी अपनाउने तरिका सिकाइरहेका छौं। मास्क अनिवार्य लगाउन भनेका छौं”, प्रधानाध्यापक महर्जनले भने, “विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका अनुसार सजकता अपनाइरहेका छौं।” प्रधानाध्यापक महर्जनका अनुसार विद्यालयले सबै विद्यार्थीलाई मास्क वितरण गर्ने योजना थियो तर बजारमा मास्क नपाइएकाले त्यो सम्भव भएन।

त्यस्तै बाफलमै रहेको राइजिङ स्टार स्कुलले पनि विद्यार्थीहरूलाई कोरोना भाइरसको संक्रमणबारे जनचेतना जगाउनुका साथै अभिभावकलाई समेत यसबारे सचेत गराउँदै आएको बताएको छ। स्कूलका कोअर्डिनेटर बेजोय मोक्तान लामाले विद्यालय प्रशासन, स्वयम विद्यार्थी तथा अभिभावक गरी तीनै तहबाट यसबारे सचेतना फैलाउने काम भइरहेको बताए। स्कुलले दिनप्रतिदिन कोरोना भाइरसको संक्रमणबारे सूचनापाटीमा अपडेट गराइरहेको उनको भनाइ छ । विद्यार्थीलाई भने कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क प्रयोग गर्नमात्र सिकाइएको पाइयो।

" /> काठमाडौं। कोभिड–१९ को कहर बढ्दो छ। यसको शुरुआत विन्दु चीनको वुहानमा स्थिति नियन्त्रणमा आइसकेको घोषणा गरिएको छ। तर, संसारभर यसको सन्त्रास बढ्दो छ। सार्वजनिक जीवनमा प्रत्यक्ष असर परेको छ। स्कुल, कलेज बन्द भएका छन्। सभा सम्मेलन स्थगित गरिएका छन्।

यो त्रासबाट नेपाल पूरै सुरक्षित भने छैन। तथापि नेपालका विद्यालयमा अहिले परीक्षा चलिरहेछ।

शिक्षा मन्त्रालयले ५ चैतभित्र सक्ने निर्देशन दिएका कारण २७ फागुनबाट देशभरका विद्यालयमा धमाधम वार्षिक परीक्षा चलिरहेछ।

यो सन्त्रासबीच परीक्षा कसरी चलिरहेछ ? विद्यार्थीले कस्तो अनुभूत गरेका छन् यो परिस्थितिमा ? विद्यालयले कस्तो सावधानी अपनाइरहेछ ?

यीनै जिज्ञासाको जवाफ खोज्न म काठमाडौंका चारवटा विद्यालयमा पुगें।

लगनटोलको गौतम माध्यमिक विद्यालयका विद्यार्थी मास्क लगाएर परीक्षा दिन आएका थिए। विद्यार्थीका लागि मास्क अनिवार्य गरिएको रहेछ। परीक्षाका कारण केही खुकुलो भने पारिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले बताए। “परीक्षा दिन २-३ घण्टा मात्र स्कुलमा हुन्छन्। त्यहि भएर पनि विद्यार्थीलाई कडाइ गरेका छैनौं”, प्रिन्सिपल न्यौपानेले भने।

विद्यालयको शौचालयमा पानीको व्यवस्था थियो। तर, हात धुन साबुन थिएन। साबुनको साटो स्यानिटाइजरको व्यवस्था पनि गरिएको थिएन।

विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणबारे सचेतना फैलाउने, उनीहरूका अभिभावकलाई जानकारी तथा सतर्क गराउने काम गरिरहेको प्राध्यापक न्यौपानले बताए।

लगनटोलकै अर्को विद्यालय इपीएसको शौचालयमा साबुन समेत थिएन। तर, स्कुलका कोअर्डिनेटर दिपक उपाध्यायले भने सरसफाईमा ध्यान दिइएको बताए। “शौचालयमा साबुन पानी, सेनेटराइजर लगायत आवश्यक पर्ने सबै व्यवस्था गरिएको छ। अहिले परीक्षाका कारण केही कमजोरी भएको होला” , उनले भने ।

उता बाफलमा रहेको ज्ञानोदय माविमा भने विद्यार्थीलाई अनिवार्य मास्कको प्रयोग गर्न भनिएको थियो। त्यस्तै विद्यालयले विद्यार्थीलाई कोरोनाबारे जानकारी गराउनुका साथै सचेतना बोर्ड समेत टाँसिएको थियो । त्यहाँ पनि शौचालय गएपछि हात धुनलाई पानीको व्यवस्था त थियो तर सावुन थिएन। विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले दुई हजार नौ सय विद्यार्थीलाई व्यवस्थापन गर्न निकै गाह्रो हुने बताए।

“हामीले प्रार्थनाको समयमा सावधानी अपनाउने तरिका सिकाइरहेका छौं। मास्क अनिवार्य लगाउन भनेका छौं”, प्रधानाध्यापक महर्जनले भने, “विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका अनुसार सजकता अपनाइरहेका छौं।” प्रधानाध्यापक महर्जनका अनुसार विद्यालयले सबै विद्यार्थीलाई मास्क वितरण गर्ने योजना थियो तर बजारमा मास्क नपाइएकाले त्यो सम्भव भएन।

त्यस्तै बाफलमै रहेको राइजिङ स्टार स्कुलले पनि विद्यार्थीहरूलाई कोरोना भाइरसको संक्रमणबारे जनचेतना जगाउनुका साथै अभिभावकलाई समेत यसबारे सचेत गराउँदै आएको बताएको छ। स्कूलका कोअर्डिनेटर बेजोय मोक्तान लामाले विद्यालय प्रशासन, स्वयम विद्यार्थी तथा अभिभावक गरी तीनै तहबाट यसबारे सचेतना फैलाउने काम भइरहेको बताए। स्कुलले दिनप्रतिदिन कोरोना भाइरसको संक्रमणबारे सूचनापाटीमा अपडेट गराइरहेको उनको भनाइ छ । विद्यार्थीलाई भने कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क प्रयोग गर्नमात्र सिकाइएको पाइयो।

"> काेभिड-१९ विरूद्ध न्यूनतम तयारीबिनै चलिरहेकाे छ विद्यालय परीक्षा (भिडिओसहित): Dekhapadhi
काेभिड-१९ विरूद्ध न्यूनतम तयारीबिनै चलिरहेकाे छ विद्यालय परीक्षा (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्