काठमाडौं। भारत सरकारले नेपालसँग सीमाना जोडिएको चार वटा नाका बाहेक अरू सबै नाका बन्द गरेको छ।
कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनको लागि भारतले ३० फागुनमा नयाँ निर्णय गर्दै २ चैतको राती १२ बजेदेखि लागु हुने गरी रक्सौल, सुनौली, बनवाशा र रानीगञ्‍ज नाका बाहेकका सबै नाकाबाट आवतजावत बन्द गर्न लागेको हो।
भारतले नेपाल, भुटान, बङ्गलादेश र म्यानमारसँग जोडिएको नाका बन्द गर्न लागेको हो। अर्को सूचना जारी नभएसम्मको लागि नाकाहरू बन्द गर्न लागिएको भारतले हिजो जारी गरेको सूचनामा उल्लेख छ।
भारतले जारी गरेको नयाँ व्यवस्थाअनुसार, भिषा नचाहिने व्यवस्था रहेका नेपाल र भुटानका नागरिक भने भारतमा आवत जावत गर्न पाउनेछन्। यी दुई देशबाहेक तेस्रो देशका नागरिकका लागि भने तोकिएका बाहेक स्थल मार्गको नाका बन्द गर्न लागेको हो।
कर्णाटकमा केही दिन अघि र हिजो दिल्लीमा एक जना गरी कोभिड–१९ को कारण भारतमा दुई जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ८२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
यसअघि भारतले कुटनीतिक बाहेकको सबै भिषा निलम्वन गरिसकेको छ भने कोभिड–१९ बाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा हवाई उडान बन्द गरेको छ।
" /> काठमाडौं। भारत सरकारले नेपालसँग सीमाना जोडिएको चार वटा नाका बाहेक अरू सबै नाका बन्द गरेको छ।
कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनको लागि भारतले ३० फागुनमा नयाँ निर्णय गर्दै २ चैतको राती १२ बजेदेखि लागु हुने गरी रक्सौल, सुनौली, बनवाशा र रानीगञ्‍ज नाका बाहेकका सबै नाकाबाट आवतजावत बन्द गर्न लागेको हो।
भारतले नेपाल, भुटान, बङ्गलादेश र म्यानमारसँग जोडिएको नाका बन्द गर्न लागेको हो। अर्को सूचना जारी नभएसम्मको लागि नाकाहरू बन्द गर्न लागिएको भारतले हिजो जारी गरेको सूचनामा उल्लेख छ।
भारतले जारी गरेको नयाँ व्यवस्थाअनुसार, भिषा नचाहिने व्यवस्था रहेका नेपाल र भुटानका नागरिक भने भारतमा आवत जावत गर्न पाउनेछन्। यी दुई देशबाहेक तेस्रो देशका नागरिकका लागि भने तोकिएका बाहेक स्थल मार्गको नाका बन्द गर्न लागेको हो।
कर्णाटकमा केही दिन अघि र हिजो दिल्लीमा एक जना गरी कोभिड–१९ को कारण भारतमा दुई जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ८२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
यसअघि भारतले कुटनीतिक बाहेकको सबै भिषा निलम्वन गरिसकेको छ भने कोभिड–१९ बाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा हवाई उडान बन्द गरेको छ।
"> भारतले नेपालतर्फको रक्सौल, सुनौली, बनवासा र रानीगञ्‍ज नाका मात्रै खाेल्ने: Dekhapadhi
भारतले नेपालतर्फको रक्सौल, सुनौली, बनवासा र रानीगञ्‍ज नाका मात्रै खाेल्ने
काठमाडौं। भारत सरकारले नेपालसँग सीमाना जोडिएको चार वटा नाका बाहेक अरू सबै नाका बन्द गरेको छ।
भारतले नेपाल, भुटान, बङ्गलादेश र म्यानमारसँग जोडिएको नाका बन्द गर्न लागेको हो। अर्को सूचना जारी नभएसम्मको लागि नाकाहरू बन्द गर्न लागिएको भारतले हिजो जारी गरेको सूचनामा उल्लेख छ।
भारतले जारी गरेको नयाँ व्यवस्थाअनुसार, भिषा नचाहिने व्यवस्था रहेका नेपाल र भुटानका नागरिक भने भारतमा आवत जावत गर्न पाउनेछन्। यी दुई देशबाहेक तेस्रो देशका नागरिकका लागि भने तोकिएका बाहेक स्थल मार्गको नाका बन्द गर्न लागेको हो।
कर्णाटकमा केही दिन अघि र हिजो दिल्लीमा एक जना गरी कोभिड–१९ को कारण भारतमा दुई जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ८२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
यसअघि भारतले कुटनीतिक बाहेकको सबै भिषा निलम्वन गरिसकेको छ भने कोभिड–१९ बाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा हवाई उडान बन्द गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्