गाेरखा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन्।
नेपाल प्रेस युनियनले आज गाेरखामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेकाे बताएका हुन्।
“संसद्‍मा प्रतिपक्षको आवाज सुनिएको छैन। सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ”, केन्द्रीय सदस्य कोइरालाले भने, “सरकार त मौन हुनु स्वभाविक नै हो। संसद्‍मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर, त्यो पनि सुनिएन। लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो।”
केन्द्रीय समितिको बैठक नबस्दा आफूहरूले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै  नपाएको र कांग्रेस अहिले भागवण्डामा अल्झिएर बसेको नेता कोइरालाले आराेप लगाए। भन्छन्, “पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ?”
तपाईं अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने प्रश्नमा नेता कोइरालाले भने, “मेरो खुट्टा परालको होइनन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु।” रासस
" /> गाेरखा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन्।
नेपाल प्रेस युनियनले आज गाेरखामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेकाे बताएका हुन्।
“संसद्‍मा प्रतिपक्षको आवाज सुनिएको छैन। सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ”, केन्द्रीय सदस्य कोइरालाले भने, “सरकार त मौन हुनु स्वभाविक नै हो। संसद्‍मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर, त्यो पनि सुनिएन। लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो।”
केन्द्रीय समितिको बैठक नबस्दा आफूहरूले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै  नपाएको र कांग्रेस अहिले भागवण्डामा अल्झिएर बसेको नेता कोइरालाले आराेप लगाए। भन्छन्, “पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ?”
तपाईं अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने प्रश्नमा नेता कोइरालाले भने, “मेरो खुट्टा परालको होइनन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु।” रासस
"> शेखर कोइरालाले भने- ‘लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो’: Dekhapadhi
शेखर कोइरालाले भने- ‘लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो’
गाेरखा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन्।
नेपाल प्रेस युनियनले आज गाेरखामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेकाे बताएका हुन्।
केन्द्रीय समितिको बैठक नबस्दा आफूहरूले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै  नपाएको र कांग्रेस अहिले भागवण्डामा अल्झिएर बसेको नेता कोइरालाले आराेप लगाए। भन्छन्, “पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ?”
तपाईं अब पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने प्रश्नमा नेता कोइरालाले भने, “मेरो खुट्टा परालको होइनन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु।” रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्