काठमाडौं । सरकारले जिउँदो च्याङ्ग्राको मूल्य घटाएको छ ।
सरकारले दशैंमा बिक्री हुन नसकेका च्याङ्ग्राको प्रतिकिलो ३० रूपैयाँ घटाएको हो ।
यसअघि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत् ७३० रूपैयाँ प्रतिकिलोका दरले च्याङ्ग्राको बिक्री गरेको थियो ।
सरकारले दशैंका लागि करीब दुई हजार च्याङ्ग्रा बिक्रीका लागि काठमाडौं ल्याएको थियो ।
त्यसमध्ये बाँकी रहेका करीब १५० च्याङ्ग्रा अहिले ७०० रूपैयाँ प्रतिकिलोका दरले बिक्री गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।