गुल्मी। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन्। उनले भारतले लिपुलेकलगायतका सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताएका हुन्।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ कार्यक्रममा उनले भारतले एकलौटीरूपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्शा नेपालका लागि मान्य नभएको बताए।

“धेरै व्यक्तिबाट विभिन्न प्रकारका कुरा आइरहेका छन् तर सरकार कति पनि झुकेको छैन”, मन्त्री ज्ञवालीले भने, “वार्ताबाट समस्याको समाधान खोज्दा ढिलाइ भएको हो।”

" /> गुल्मी। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन्। उनले भारतले लिपुलेकलगायतका सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताएका हुन्।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ कार्यक्रममा उनले भारतले एकलौटीरूपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्शा नेपालका लागि मान्य नभएको बताए।

“धेरै व्यक्तिबाट विभिन्न प्रकारका कुरा आइरहेका छन् तर सरकार कति पनि झुकेको छैन”, मन्त्री ज्ञवालीले भने, “वार्ताबाट समस्याको समाधान खोज्दा ढिलाइ भएको हो।”

"> परराष्ट्रमन्त्री ज्ञवालीले भने- ‘सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी छ’: Dekhapadhi
परराष्ट्रमन्त्री ज्ञवालीले भने- ‘सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी छ’ <p style="text-align:justify">गुल्मी। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन्। उनले भारतले लिपुलेकलगायतका सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताएका हुन्।</p> <p style="text-align:justify">गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले &lsquo;पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान&rsquo; कार्यक्रममा उनले भारतले एकलौटीरूपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्शा नेपालका लागि मान्य नभएको बताए।</p> <p style="text-align:justify">&ldquo;धेरै व्यक्तिबाट विभिन्न प्रकारका कुरा आइरहेका छन् तर सरकार कति पनि झुकेको छैन&rdquo;, मन्त्री ज्ञवालीले भने, &ldquo;वार्ताबाट समस्याको समाधान खोज्दा ढिलाइ भएको हो।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्