काठमाडौं। ‘सेल्फ-आइसोलेसन’मा बस्दा तपाईंले आफूलाई बाहिरी दुनियाँबाट अलग्गै राख्नुपर्छ।

स्वास्थ्यकर्मीहरूले कोरोना भाइरसको संक्रमण फैलिन नदिन धेरै भन्दा धेरै व्यक्तिलाई ‘सेल्फ-आइसोलेसन’मा राख्नुपर्ने बताएका छन्।

‘सेल्फ-आइसोलेसन’मा रहँदा हावा छिर्ने कोठामा बस्‍ने र छुट्टै ‘बाथरुम’ प्रयोग गर्ने गर्नुपर्छ। सार्वजनिक यातायातको साधन वा ट्याक्सी पनि प्रयोग गर्नु हुँदैन।

यहाँ हामीले ‘सेल्फ-आइसोलेसन’ के हो र कसरी त्यहाँ बस्नुपर्छ भन्नेबारे जानकारी दिनेछौं।

‘सेल्फ-आइसोलेसन’ के हो ?

‘सेल्फ-आइसोलेसन’को अर्थ आफूलाई बाँकी दुनियाँबाट अलग गर्ने भन्ने हो। इङ्ल्याण्डको सार्वजनिक स्वास्थ्य मामिलासम्बन्धी निकायले ‘सेल्फ-आइसोलेसन’को समयमा घरमै बस्न तथा काम गर्ने कार्यालय, स्कुल र सार्वजनिक क्षेत्रमा नजान सुझाएको छ।

उक्त समयमा सार्वजनिक यातायात र ट्याक्सी पनि प्रयोग गर्न हुँदैन।

‘सेल्फ-आइसोलेसन’को दौरान खोल्न सकिने झ्याल भएको कोठामा बस्नुपर्छ। साथै अरू व्यक्तिलाई उक्त घरमा आउन जान दिनु हुँदैन।

कुनै सामान चाहियो वा केही किन्नुपर्ने भयो वा औषधि नै चाहियो भने पनि सहयोग माग्न सकिन्छ। त्यसरी मगाएको सामान साथी वा परिवारजनले ‘सेल्फ-आइसोलेसन’मा बसेको व्यक्तिलाई पुर्‍याइदिन सक्छन्।

त्यसो गर्दा कुनै समस्या हुँदैन। इङ्ल्याण्डको सार्वजनिक स्वास्थ्य मामिलासम्बन्धी निकायले भनेको छ- ‘यसक्रममा बिरामीले कसैलाई भेट्न हुँदैन। त्यसरी मगाइएको सामान उनीहरूले ढोकामा छोडिदिन सक्छन्।’

को बस्नुपर्छ ‘सेल्फ-आइसोलेसन’मा ?

बेलायतमा फ्लूको (शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियसभन्दा बढी भएका वा लगातार खोकी लागेको) लक्षण देखिएका व्यक्तिलाई कम्तीमा सात दिन घरमै बस्‍न भनिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिएको क्षेत्रबाट आएका वा अन्य कोही संक्रमित व्यक्तिसँग सम्पर्क भएका सबै व्यक्ति शुरूमै १४ दिनको आइसोलेसनमा बस्नुपर्छ।

भाइरस संक्रमित व्यक्तिसँग दुई मिटर (६ फिट) भन्दा नजिकै कम्तीमा १५ मिनेटसम्म बसेका व्यक्ति वा उनीहरूसँग आमनेसामने रहेका व्यक्तिहरूलाई कोरोना भाइरस संक्रमणको गम्भीर जोखिमको श्रेणीमा राखिन्छ।

सामान्य लक्षण देखिएका व्यक्ति घरमै ‘सेल्फ-आइसोलेसन’मा बस्न सक्छन्। कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई ज्वरो आउने, खोकी लाग्ने वा सास फेर्दा अप्ठ्यारो हुने जस्ता लक्षण देखिन्छन्। यी लक्षण देखिन औसतमा पाँच दिन लाग्छ।

अन्य व्यक्तिसँगै एउटै घरमा बस्नुपर्ने भए के गर्ने ?

तपाईं ‘सेल्फ-आइसोलेसन’ मा बस्नुभएको छ भने अन्य व्यक्ति भएका बेलामा भान्साकोठामा नजानुहोस्। आफू बसेकै कोठामा खाना खानुहोस्।

आफ्नो कोठा र घर हरेक दिन सफा गर्नुहोस्। परिवारका सदस्य वा फ्ल्याटका अन्य साथीबाट आफूलाई पूर्णतया अलग गर्न नसके पनि उनीहरूसँग सकेसम्म थोरै सम्पर्क  गर्नुहोस्। उनीहरूसँग सकेसम्म दुई मिटर (६ फिट) को दूरी राख्नुहोस् र एक्लै सुत्नुहोस्।

‘सेल्फ-आइसोलेसन’ मा बसेका व्यक्तिसँगै बस्ने व्यक्तिले बारम्बार आफ्ना हात धुनुपर्छ। हरेकपटक कम्तीमा २० सेकेन्डसम्म मिचेर साबुन पानीले धुनुपर्छ। ‘सेल्फ-आइसोलेसन’ मा बसेका व्यक्तिको सम्पर्कमा आउनेबित्तिकै धुनुपर्छ।

‘सेल्फ-आइसोलेसन’ मा बसेको व्यक्तिका कुनै पनि सामान परिवारका अन्य सदस्यले प्रयोग गर्नु हुँदैन। उनीहरूका लागि छुट्टै बाथरुमको व्यवस्था गरिदिनुपर्छ। त्यसो गर्न सम्भव नभएमा ‘सेल्फ-आइसोलेसन’ मा बसेको व्यक्तिले अन्तिममा बाथरुम प्रयोग गर्नुपर्छ र सकेसम्म उसैले राम्ररी सफा गर्नुपर्छ।

‘सेल्फ-आइसोलेसन’ मा बसेको व्यक्तिका फोहोरलाई राम्ररी प्याक गरेर राख्नुपर्छ। परीक्षणमा उक्त व्यक्ति संक्रमित भएको पाइएमा उक्त फोहोरको प्याकलाई के गर्ने भनेर स्वास्थ्यकर्मीले बताउनेछन्।

- बीबीसीबाट।

" /> काठमाडौं। ‘सेल्फ-आइसोलेसन’मा बस्दा तपाईंले आफूलाई बाहिरी दुनियाँबाट अलग्गै राख्नुपर्छ।

"> कोरोना भाइरसः ‘सेल्फ-आइसोलेसन’ के हाे, कसरी बस्‍ने ?: Dekhapadhi
कोरोना भाइरसः ‘सेल्फ-आइसोलेसन’ के हाे, कसरी बस्‍ने ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्