काठमाडौं। दक्षिण एशियाली सहयोग संगठन (सार्क) राष्ट्र अन्तर्गतका सरकार प्रमुखहरूबीच भिडिओ कन्फ्रेन्स हुने भएको छ।

२ चैत अपरान्ह सवा ५ बजे हुने भिडिओ कन्फ्रेन्समा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न साझा रणनीति बनाउने विषयमा छलफल हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा यस्ताे छलफल हुन लागेको हाे। भारतीय प्रधानमन्त्री मोदीले ३० फागुनमा ट्वीट गर्दै दक्षिण एशियाली नेताहरूसमक्ष कोरोना भाइरसविरुद्ध बलियो रणनीतिको रूपरेखा तयार पार्न प्रस्ताव राखेका थिए। साथै उनले नागरिकलाई स्वस्थ राख्नका लागि पहल लिन भिडिओ कन्फ्रेन्समार्फत् छलफल गर्न सक्ने बताएका थिए।

लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसको संक्रमणसँग जुध्न नेपाल सार्कस्तरीय सहकार्यका लागि तयार भएको बताएका थिए।

त्यस्तै, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीह, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे, भुटानका प्रधानमन्त्री लोतो छिरिङ, भारतका लागि अफगानिस्तानका राजदूत ताहिर कदारीले पनि मोदीको प्रस्तावको स्वागत गरेका थिए।

भारतकै अरूचिका कारण सार्कको शिखर सम्मेलन अनिश्चित भएका बेला भारतीय प्रधानमन्त्री मोदीले काेराेना भाइरससँग जुध्न सार्कलाई एकाएक सम्झिएका छन्।

" /> काठमाडौं। दक्षिण एशियाली सहयोग संगठन (सार्क) राष्ट्र अन्तर्गतका सरकार प्रमुखहरूबीच भिडिओ कन्फ्रेन्स हुने भएको छ।

२ चैत अपरान्ह सवा ५ बजे हुने भिडिओ कन्फ्रेन्समा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न साझा रणनीति बनाउने विषयमा छलफल हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा यस्ताे छलफल हुन लागेको हाे। भारतीय प्रधानमन्त्री मोदीले ३० फागुनमा ट्वीट गर्दै दक्षिण एशियाली नेताहरूसमक्ष कोरोना भाइरसविरुद्ध बलियो रणनीतिको रूपरेखा तयार पार्न प्रस्ताव राखेका थिए। साथै उनले नागरिकलाई स्वस्थ राख्नका लागि पहल लिन भिडिओ कन्फ्रेन्समार्फत् छलफल गर्न सक्ने बताएका थिए।

लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसको संक्रमणसँग जुध्न नेपाल सार्कस्तरीय सहकार्यका लागि तयार भएको बताएका थिए।

त्यस्तै, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीह, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे, भुटानका प्रधानमन्त्री लोतो छिरिङ, भारतका लागि अफगानिस्तानका राजदूत ताहिर कदारीले पनि मोदीको प्रस्तावको स्वागत गरेका थिए।

भारतकै अरूचिका कारण सार्कको शिखर सम्मेलन अनिश्चित भएका बेला भारतीय प्रधानमन्त्री मोदीले काेराेना भाइरससँग जुध्न सार्कलाई एकाएक सम्झिएका छन्।

"> कोभिड-१९ विरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रका नेताहरूबीच भोलि भिडिओ कन्फ्रेन्स हुने: Dekhapadhi
कोभिड-१९ विरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रका नेताहरूबीच भोलि भिडिओ कन्फ्रेन्स हुने
काठमाडौं। दक्षिण एशियाली सहयोग संगठन (सार्क) राष्ट्र अन्तर्गतका सरकार प्रमुखहरूबीच भिडिओ कन्फ्रेन्स हुने भएको छ।

२ चैत अपरान्ह सवा ५ बजे हुने भिडिओ कन्फ्रेन्समा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न साझा रणनीति बनाउने विषयमा छलफल हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा यस्ताे छलफल हुन लागेको हाे। भारतीय प्रधानमन्त्री मोदीले ३० फागुनमा ट्वीट गर्दै दक्षिण एशियाली नेताहरूसमक्ष कोरोना भाइरसविरुद्ध बलियो रणनीतिको रूपरेखा तयार पार्न प्रस्ताव राखेका थिए। साथै उनले नागरिकलाई स्वस्थ राख्नका लागि पहल लिन भिडिओ कन्फ्रेन्समार्फत् छलफल गर्न सक्ने बताएका थिए।

लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसको संक्रमणसँग जुध्न नेपाल सार्कस्तरीय सहकार्यका लागि तयार भएको बताएका थिए।

त्यस्तै, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीह, श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे, भुटानका प्रधानमन्त्री लोतो छिरिङ, भारतका लागि अफगानिस्तानका राजदूत ताहिर कदारीले पनि मोदीको प्रस्तावको स्वागत गरेका थिए।

भारतकै अरूचिका कारण सार्कको शिखर सम्मेलन अनिश्चित भएका बेला भारतीय प्रधानमन्त्री मोदीले काेराेना भाइरससँग जुध्न सार्कलाई एकाएक सम्झिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्