काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आजदेखि सेयर बजारको कारोबार एक घन्टा थप गरेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले सेयर बजारको कारोबार समय थप गरेको हो।

यसअघि दैनिक ४ घन्टा हुँदै आएको कारोबार अब परीक्षणका रूपमा एक हप्तासम्म दैनिक ५ घन्टा हुन्छ। जसअनुसार अब साँढे १० देखि सेयर बजारको कारोबार समय खुल्छ र ४ बजे बन्द हुन्छ।

नेप्सेका अनुसार अब प्रारम्भिक कारोबार १० बजेर ३० मिनेट जाँदादेखि ११ बजेसम्म हुन्छ। बोलकबोल र नियममित कारोबार समय ११ बजेदेखि ४ बजेसम्म हुने छ। यस्तै, अन्तिम कारोबार ४ बजेदेखि ४ बजेर ५ मिनेट जाँदासम्म हुने जानकारी नेप्सले दिएको छ।

" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आजदेखि सेयर बजारको कारोबार एक घन्टा थप गरेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले सेयर बजारको कारोबार समय थप गरेको हो।

यसअघि दैनिक ४ घन्टा हुँदै आएको कारोबार अब परीक्षणका रूपमा एक हप्तासम्म दैनिक ५ घन्टा हुन्छ। जसअनुसार अब साँढे १० देखि सेयर बजारको कारोबार समय खुल्छ र ४ बजे बन्द हुन्छ।

नेप्सेका अनुसार अब प्रारम्भिक कारोबार १० बजेर ३० मिनेट जाँदादेखि ११ बजेसम्म हुन्छ। बोलकबोल र नियममित कारोबार समय ११ बजेदेखि ४ बजेसम्म हुने छ। यस्तै, अन्तिम कारोबार ४ बजेदेखि ४ बजेर ५ मिनेट जाँदासम्म हुने जानकारी नेप्सले दिएको छ।

"> आजदेखि शेयर बजारमा दैनिक पाँच घन्टा कारोबार: Dekhapadhi
आजदेखि शेयर बजारमा दैनिक पाँच घन्टा कारोबार <p style="text-align:justify">काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आजदेखि सेयर बजारको कारोबार एक घन्टा थप गरेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले सेयर बजारको कारोबार समय थप गरेको हो।</p> <p style="text-align:justify">यसअघि दैनिक ४ घन्टा हुँदै आएको कारोबार अब परीक्षणका रूपमा एक हप्तासम्म दैनिक ५ घन्टा हुन्छ। जसअनुसार अब साँढे १० देखि सेयर बजारको कारोबार समय खुल्छ र ४ बजे बन्द हुन्छ।</p> <p style="text-align:justify">नेप्सेका अनुसार अब प्रारम्भिक कारोबार १० बजेर ३० मिनेट जाँदादेखि ११ बजेसम्म हुन्छ। बोलकबोल र नियममित कारोबार समय ११ बजेदेखि ४ बजेसम्म हुने छ। यस्तै, अन्तिम कारोबार ४ बजेदेखि ४ बजेर ५ मिनेट जाँदासम्म हुने जानकारी नेप्सले दिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्