काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि राखिएका ब्यानर च्यातिएको ठाउँमा टेपले टाँसिएको छ ।

काठमाडौंको बिजुलीबजार पुल र तिनकुने पुल क्षेत्रमा राखिएका ब्यानर २२ असोज राति च्यातिएको थियो ।

ब्यानर च्यातेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

सीको स्वागतका लागि नेपाल–चीन मैत्री सम्बन्धका स्वागतद्वारदेखि सडकको दायाँबायाँ चिनियाँ राष्ट्रपति सी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरसमेत राखिएको छ ।

चिनियाँ राष्ट्रपति हिंड्ने ‘रूट’ कालोपत्रे, रंगरोगन र विभिन्न ब्यानर तथा तुलले झकिझकाउ बनाइएको छ ।

दुईदिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउँदैछन् ।

"> च्यातिएका ब्यानर टेपले टाँसियो (भिडिओसहित): Dekhapadhi
च्यातिएका ब्यानर टेपले टाँसियो (भिडिओसहित)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि राखिएका ब्यानर च्यातिएको ठाउँमा टेपले टाँसिएको छ ।

काठमाडौंको बिजुलीबजार पुल र तिनकुने पुल क्षेत्रमा राखिएका ब्यानर २२ असोज राति च्यातिएको थियो ।

ब्यानर च्यातेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

सीको स्वागतका लागि नेपाल–चीन मैत्री सम्बन्धका स्वागतद्वारदेखि सडकको दायाँबायाँ चिनियाँ राष्ट्रपति सी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरसमेत राखिएको छ ।

चिनियाँ राष्ट्रपति हिंड्ने ‘रूट’ कालोपत्रे, रंगरोगन र विभिन्न ब्यानर तथा तुलले झकिझकाउ बनाइएको छ ।

दुईदिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउँदैछन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्