कैलाली। निर्माणाधीन मोहनापुल-अत्तरिया ६ लेन सडकको अत्तरिया सडक खण्डमा सडको बीचमा रहेको हाइटेन्सन लाइनको टावर नहटाइँदा दुर्घटनाको जोखिम बढेको छ।

१ लाख ३२ हजार भोल्ट रहेको अत्तरियास्थित हाइटेन्सन टावर नहटाइ टावरको बीचबाटै नाली निर्माण गरेर सडक बनाइएको छ। उक्त ठाउँमा सडक साँघुरिएका कारण दुर्घटनाको जोखिम बढेको हो।

मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयका प्रमुख होमबहादुर एसीले विद्युत् टावर हटाउनका लागि अत्तरियास्थित ग्रीड शाखालाई पत्राचार गरेको बताए। उनले पत्राचार गर्दा समेत कार्यालयले वेवास्ता गरेपछि विद्युत टावरको बीचबाटै नाली निर्माण गर्नु परेको बताए। अझैपनि उक्त विद्युत टावर हटाउनका लागि पत्राचार गरिएको आयोजना प्रमुख एसीले बताए।

नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड शाखाका प्रमुख गणेश पाण्डेयले विद्युत टावर हटाउने प्रकृया शुरू भइसकेको बताए।

उनले यसअघि विद्युत टावर कसले हटाउने विषयमा अन्यौलता रहेको बताउँदै अब छिट्टै विद्युत टावर हटाउने बताए।

पहिला सडक आयोजनाले हटाउने कि विद्युत कार्यालय आफैंले भन्ने अन्योलता रहेकोमा अब विद्युत कार्यालयले नै टावर हटाउनका लागि टेण्डर निकाल्ने तयारी भइरहेको शाखा प्रमुख पाण्डेयले बताए।

दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७४ जेठमा सम्झौता गरिएको मोहनापुल–अत्तरिया ६ लेन सडकको एकातिरको पिच गर्ने काम लगभग अत्यतिर पुगेको छ।

तीन प्याकेजमा निर्माण भइरहेको सडकको पहिलो प्याकेज १८ महीना, दोस्रो र तेस्रो प्याकेजको अवधि २० महीना थप गरिएको आयोजना कार्यालयले जानकारी दिएको छ।

आयोजना प्रमुख एसीले सडकको अहिलेसम्म ५९ प्रतिशत भौतिक र ५१ प्रतिशत वित्तिय प्रगति भएको बताए। उनले अहिले सन्तोषजनक रूपमा काम भइरहेको बताउँदै थप गरिएको समयमा काम सम्पन्न हुने दाबी गरे।

अत्तरिया–मोहना ६ लेनको सडकका लागि अत्तरियादेखि मोहनासम्मको ९ दशमलव ५० किलोमिटर सडकको १ अर्ब १० करोड ४७ लाखमा लुम्बीनी/राजेन्द्र/डाँफे जेभीले ठेक्का पाएको छ भने बाँकी मोहनाको जिरो प्वाइन्टसम्म नागार्जुज निर्माण कम्पनीले ५१ करोड ७० लाखमा सडक निर्माणको काम गरिरहेको छ।

" /> कैलाली। निर्माणाधीन मोहनापुल-अत्तरिया ६ लेन सडकको अत्तरिया सडक खण्डमा सडको बीचमा रहेको हाइटेन्सन लाइनको टावर नहटाइँदा दुर्घटनाको जोखिम बढेको छ।

"> हाइटेन्सन टावर नहटाउँदा दुर्घटनाको जोखिम: Dekhapadhi
हाइटेन्सन टावर नहटाउँदा दुर्घटनाको जोखिम

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्