काठमाडौं। विश्वव्यापी महामारी बन्नपुगेको कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता अहिले सबैतिर व्याप्त छ।
चिन्ता मात्र होइन, धेरैमा यसले सन्त्रास नै थपेको छ। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेसँगै यसबाट जोगिन हरेक व्यक्तिले अवलम्बन गर्नुपर्ने उपायहरू पनि सुझाएको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन हामी के के गर्न सक्छौं ? यहाँ विश्व स्वास्थ्य संगठनले सुझाएका सातवटा उपाय प्रस्तुत गरिएको छ:
१. नियमित रूपमा हात धुने गरौं
२. आँखा, मुख र नाक छुने नगरौं
३. खोक्दा वा हाच्छ्युँ गर्दा टिस्यु पेपर वा पाखुराले छोप्ने गरौं
४. भिडभाडमा नजाऔं
५. असहज अनुभव हुँदा वा सामान्य ज्वरो वा खोकी लाग्दा पनि घरमै बसौं
६. खोकी लागेको छ, ज्वरो आएको छ र सास फेर्न गाह्रो भएको छ भने स्वास्थ्यकर्मीलाई भेटौं। तर पहिला उनलाई फोन गरौं
७. विश्व स्वास्थ्य संगठनले जारी गरेका पछिल्ला सूचनाबारे जानकार रहने गरौं
पढ्नुहोस्
कोरोना भाइरसः ‘सेल्फ-आइसोलेसन’ के हाे, कसरी बस्‍ने ?
काेभिड-१९ बाट जाेगिन पैसालाई कसरी कीटाणुरहित बनाउने ?
कोरोना त्रासः तपाईंलाई देखिएको लक्षण के हो, चिन्‍नुहोस्
" /> काठमाडौं। विश्वव्यापी महामारी बन्नपुगेको कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता अहिले सबैतिर व्याप्त छ।
चिन्ता मात्र होइन, धेरैमा यसले सन्त्रास नै थपेको छ। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेसँगै यसबाट जोगिन हरेक व्यक्तिले अवलम्बन गर्नुपर्ने उपायहरू पनि सुझाएको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन हामी के के गर्न सक्छौं ? यहाँ विश्व स्वास्थ्य संगठनले सुझाएका सातवटा उपाय प्रस्तुत गरिएको छ:
१. नियमित रूपमा हात धुने गरौं
२. आँखा, मुख र नाक छुने नगरौं
३. खोक्दा वा हाच्छ्युँ गर्दा टिस्यु पेपर वा पाखुराले छोप्ने गरौं
४. भिडभाडमा नजाऔं
५. असहज अनुभव हुँदा वा सामान्य ज्वरो वा खोकी लाग्दा पनि घरमै बसौं
६. खोकी लागेको छ, ज्वरो आएको छ र सास फेर्न गाह्रो भएको छ भने स्वास्थ्यकर्मीलाई भेटौं। तर पहिला उनलाई फोन गरौं
७. विश्व स्वास्थ्य संगठनले जारी गरेका पछिल्ला सूचनाबारे जानकार रहने गरौं
पढ्नुहोस्
कोरोना भाइरसः ‘सेल्फ-आइसोलेसन’ के हाे, कसरी बस्‍ने ?
काेभिड-१९ बाट जाेगिन पैसालाई कसरी कीटाणुरहित बनाउने ?
कोरोना त्रासः तपाईंलाई देखिएको लक्षण के हो, चिन्‍नुहोस्
"> कोभिड-१९ बाट कसरी जोगिने ? अपनाउनुस् यी सात उपाय: Dekhapadhi
कोभिड-१९ बाट कसरी जोगिने ? अपनाउनुस् यी सात उपाय
काठमाडौं। विश्वव्यापी महामारी बन्नपुगेको कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता अहिले सबैतिर व्याप्त छ।
चिन्ता मात्र होइन, धेरैमा यसले सन्त्रास नै थपेको छ। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेसँगै यसबाट जोगिन हरेक व्यक्तिले अवलम्बन गर्नुपर्ने उपायहरू पनि सुझाएको छ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन हामी के के गर्न सक्छौं ? यहाँ विश्व स्वास्थ्य संगठनले सुझाएका सातवटा उपाय प्रस्तुत गरिएको छ:
१. नियमित रूपमा हात धुने गरौं
२. आँखा, मुख र नाक छुने नगरौं
३. खोक्दा वा हाच्छ्युँ गर्दा टिस्यु पेपर वा पाखुराले छोप्ने गरौं
४. भिडभाडमा नजाऔं
५. असहज अनुभव हुँदा वा सामान्य ज्वरो वा खोकी लाग्दा पनि घरमै बसौं
६. खोकी लागेको छ, ज्वरो आएको छ र सास फेर्न गाह्रो भएको छ भने स्वास्थ्यकर्मीलाई भेटौं। तर पहिला उनलाई फोन गरौं
७. विश्व स्वास्थ्य संगठनले जारी गरेका पछिल्ला सूचनाबारे जानकार रहने गरौं
पढ्नुहोस्
काेभिड-१९ बाट जाेगिन पैसालाई कसरी कीटाणुरहित बनाउने ?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्