काठमाडौं। गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको हेरफेर गरेको छ।

३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट मकवानपुर, कास्की, धनुषा, अछाम, धनकुटा, नवलपरासी पश्चिम, सिन्धुली, उदयपुर, पाँचथर, सिराह, तनहुँ, बारा र गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको हो।

मकवानपुरमा सहसचिव दीपक नेपाल र कास्कीमा सहसचिव ज्ञानप्रसाद ढकाललाई सरुवा गरिएको छ।

मकवानपुरका सिडिओ नारायणप्रसाद भट्टलाई गृहमन्त्रालय र कास्कीका सिडिओ रमेशकुमार केसीलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशकको रूपमा सरुवा गरिएको छ।

तनहुँका कायममुकायम प्रजिअ रुद्रप्रसाद पण्डितलाई बाराको कामु प्रजिअ तोकिएको छ भने रुपन्देहीका सहायक प्रजिअ भरतकुमार शर्मालाई गुल्मीको कामु प्रजिअको रूपमा सरुवा गरिएको छ।

यसैगरी, धनकुटा, सिराह, मोरङ र सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ।

हेर्नुहोस् सूची

" /> काठमाडौं। गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको हेरफेर गरेको छ।

३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट मकवानपुर, कास्की, धनुषा, अछाम, धनकुटा, नवलपरासी पश्चिम, सिन्धुली, उदयपुर, पाँचथर, सिराह, तनहुँ, बारा र गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको हो।

मकवानपुरमा सहसचिव दीपक नेपाल र कास्कीमा सहसचिव ज्ञानप्रसाद ढकाललाई सरुवा गरिएको छ।

मकवानपुरका सिडिओ नारायणप्रसाद भट्टलाई गृहमन्त्रालय र कास्कीका सिडिओ रमेशकुमार केसीलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशकको रूपमा सरुवा गरिएको छ।

तनहुँका कायममुकायम प्रजिअ रुद्रप्रसाद पण्डितलाई बाराको कामु प्रजिअ तोकिएको छ भने रुपन्देहीका सहायक प्रजिअ भरतकुमार शर्मालाई गुल्मीको कामु प्रजिअको रूपमा सरुवा गरिएको छ।

यसैगरी, धनकुटा, सिराह, मोरङ र सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ।

हेर्नुहोस् सूची

"> १३ जिल्लाका सिडिओ हेरफेर (सूचीसहित): Dekhapadhi
१३ जिल्लाका सिडिओ हेरफेर (सूचीसहित)
काठमाडौं। गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको हेरफेर गरेको छ।

३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट मकवानपुर, कास्की, धनुषा, अछाम, धनकुटा, नवलपरासी पश्चिम, सिन्धुली, उदयपुर, पाँचथर, सिराह, तनहुँ, बारा र गुल्मीमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको हो।

मकवानपुरमा सहसचिव दीपक नेपाल र कास्कीमा सहसचिव ज्ञानप्रसाद ढकाललाई सरुवा गरिएको छ।

मकवानपुरका सिडिओ नारायणप्रसाद भट्टलाई गृहमन्त्रालय र कास्कीका सिडिओ रमेशकुमार केसीलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशकको रूपमा सरुवा गरिएको छ।

तनहुँका कायममुकायम प्रजिअ रुद्रप्रसाद पण्डितलाई बाराको कामु प्रजिअ तोकिएको छ भने रुपन्देहीका सहायक प्रजिअ भरतकुमार शर्मालाई गुल्मीको कामु प्रजिअको रूपमा सरुवा गरिएको छ।

यसैगरी, धनकुटा, सिराह, मोरङ र सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ।

हेर्नुहोस् सूची

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्