काठमाडौं। शेयर कारोबार समय परीक्षणको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४ अंकले घटेको छ।

शेयर कारोबार खुलेको समयदेखि नै निरन्तर ओरालो लागेको परिसूचक १३ सय १३ अंकमा आएर रोकिएको छ।

आज हप्ताको पहिलो दिन परिसूचक १३ सय ६२ अंकबाट शेयर कारोबार शुरू भएको थियो। तर, शुरूदेखि नै घट्न थालेको परिसूचक १३ सय अंक नजिक आइपुगेको छ।

नेप्सेका अनुसार आज दिनभर २ अर्ब १० करोड १४ लाख रूपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्सेमा सूचिकृत सबै १२ समूहमा गिरावट आएको छ। जसमध्ये सबैभन्दा बढी जीवन बिमा समूह ६२१ अंकले घटेको छ।

नेप्सेले आजदेखि विहीबारसम्म परीक्षणका रूपमा कारोबार समय १ घण्टा थप गरेको छ। धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार समय एक घण्टा बढाइएको हो।

" /> काठमाडौं। शेयर कारोबार समय परीक्षणको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४ अंकले घटेको छ।

शेयर कारोबार खुलेको समयदेखि नै निरन्तर ओरालो लागेको परिसूचक १३ सय १३ अंकमा आएर रोकिएको छ।

आज हप्ताको पहिलो दिन परिसूचक १३ सय ६२ अंकबाट शेयर कारोबार शुरू भएको थियो। तर, शुरूदेखि नै घट्न थालेको परिसूचक १३ सय अंक नजिक आइपुगेको छ।

नेप्सेका अनुसार आज दिनभर २ अर्ब १० करोड १४ लाख रूपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्सेमा सूचिकृत सबै १२ समूहमा गिरावट आएको छ। जसमध्ये सबैभन्दा बढी जीवन बिमा समूह ६२१ अंकले घटेको छ।

नेप्सेले आजदेखि विहीबारसम्म परीक्षणका रूपमा कारोबार समय १ घण्टा थप गरेको छ। धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार समय एक घण्टा बढाइएको हो।

"> नेप्से परिसूचक १३ सय नजिक, आज ६४ अंकले घट्यो: Dekhapadhi
नेप्से परिसूचक १३ सय नजिक, आज ६४ अंकले घट्यो
काठमाडौं। शेयर कारोबार समय परीक्षणको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४ अंकले घटेको छ।

शेयर कारोबार खुलेको समयदेखि नै निरन्तर ओरालो लागेको परिसूचक १३ सय १३ अंकमा आएर रोकिएको छ।

आज हप्ताको पहिलो दिन परिसूचक १३ सय ६२ अंकबाट शेयर कारोबार शुरू भएको थियो। तर, शुरूदेखि नै घट्न थालेको परिसूचक १३ सय अंक नजिक आइपुगेको छ।

नेप्सेका अनुसार आज दिनभर २ अर्ब १० करोड १४ लाख रूपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्सेमा सूचिकृत सबै १२ समूहमा गिरावट आएको छ। जसमध्ये सबैभन्दा बढी जीवन बिमा समूह ६२१ अंकले घटेको छ।

नेप्सेले आजदेखि विहीबारसम्म परीक्षणका रूपमा कारोबार समय १ घण्टा थप गरेको छ। धितोपत्र बोर्डको निर्देशनअनुसार कारोबार समय एक घण्टा बढाइएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्