माल्दिभ्सका राष्ट्रपति सोलिह भन्छन्- ‘अर्थतन्त्रको दीर्घकालीन पुनरूत्थानलाई समेटौं’
कोभिड-१९ सँग जुध्‍न सामूहिक प्रयत्‍न गरौं- भारतीय प्रम नरेन्द्र मोदी
" /> माल्दिभ्सका राष्ट्रपति सोलिह भन्छन्- ‘अर्थतन्त्रको दीर्घकालीन पुनरूत्थानलाई समेटौं’
कोभिड-१९ सँग जुध्‍न सामूहिक प्रयत्‍न गरौं- भारतीय प्रम नरेन्द्र मोदी
"> 'कोभिड-१९ विरूद्ध हामी अलर्ट अवस्थामा छौं' - प्रधानमन्त्री ओली: Dekhapadhi
'कोभिड-१९ विरूद्ध हामी अलर्ट अवस्थामा छौं' - प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सँग जुध्न देशको सबै प्रदेशमा अस्पताल र आइसोलेसन वार्डको व्यवस्था गरेको उल्लेख गरेका छन्।
अहिले जारी सार्क देशका सरकार प्रमुखहरूको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, "हामी अलर्ट अवस्थामा छौं।"
उनले यो विश्वव्यापी महामारीसँग जुध्न विभिन्न तयारी अपनाएको बताए।
"हामीले धेरै एजेन्सी र समन्वय समिति गठन गरेका छौं", आफ्ना समकक्षीहरूलाई प्रधानमन्त्री ओलीले भने, "अन्तर्राष्ट्रिय मुभमेन्ट र अनअराइभल भिसा रोकेका छौं। भिसा रद्ध गरेका छौं। तेस्रो देशबाट आउने सडक यात्रुलाई पनि रोकिएको छ। स्वास्थ्य परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ।"
प्रधानमन्त्री ओलीले कोभिड-१९ सँग जुध्न सेल्फ क्वारेन्टाइनको व्यवस्था गरेको, हिमाल आरोहणका सबै परमिट रद्द गरिएको र अन्तर्राष्टिय सेमिनार स्थगित गरिएको बताए।
पढ्नुहोस्
माल्दिभ्सका राष्ट्रपति सोलिह भन्छन्- ‘अर्थतन्त्रको दीर्घकालीन पुनरूत्थानलाई समेटौं’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्