काठमाडौं। महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा, टेकुमा सूचना बोर्ड जडान गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अपराध महाशाखामा सूचना बोर्ड जडान गरेको हो।

बैंकले आज महानगरीय प्रहरी अपराध महाशाखामा ‘पीफोर लेड’ सूचना बोर्ड जडान गरेको जानकारी दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापालाई उक्त सूचना बोर्ड हस्तान्तरण गरे।

सूचना बोर्डले अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरूलाई विभिन्न प्रहरीसँग सम्बन्धित सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधिक क्रियाकलाप न्यूनीकरणमा मद्दत गर्ने विश्वास लिइएको छ।

हाल बैंकले देशका १०२ वटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

आगामी दिनमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै जाने बैंकका कार्यकारी अधिृकत लामिछानेले प्रतिबद्घता जनाएका छन्।

" /> काठमाडौं। महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा, टेकुमा सूचना बोर्ड जडान गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अपराध महाशाखामा सूचना बोर्ड जडान गरेको हो।

बैंकले आज महानगरीय प्रहरी अपराध महाशाखामा ‘पीफोर लेड’ सूचना बोर्ड जडान गरेको जानकारी दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापालाई उक्त सूचना बोर्ड हस्तान्तरण गरे।

सूचना बोर्डले अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरूलाई विभिन्न प्रहरीसँग सम्बन्धित सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधिक क्रियाकलाप न्यूनीकरणमा मद्दत गर्ने विश्वास लिइएको छ।

हाल बैंकले देशका १०२ वटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

आगामी दिनमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै जाने बैंकका कार्यकारी अधिृकत लामिछानेले प्रतिबद्घता जनाएका छन्।

"> महालक्ष्मी विकास बैंकले जोड्यो अपराध महाशाखामा सूचना बोर्ड: Dekhapadhi
महालक्ष्मी विकास बैंकले जोड्यो अपराध महाशाखामा सूचना बोर्ड
काठमाडौं। महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा, टेकुमा सूचना बोर्ड जडान गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अपराध महाशाखामा सूचना बोर्ड जडान गरेको हो।

बैंकले आज महानगरीय प्रहरी अपराध महाशाखामा ‘पीफोर लेड’ सूचना बोर्ड जडान गरेको जानकारी दिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापालाई उक्त सूचना बोर्ड हस्तान्तरण गरे।

सूचना बोर्डले अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरूलाई विभिन्न प्रहरीसँग सम्बन्धित सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधिक क्रियाकलाप न्यूनीकरणमा मद्दत गर्ने विश्वास लिइएको छ।

हाल बैंकले देशका १०२ वटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

आगामी दिनमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्दै जाने बैंकका कार्यकारी अधिृकत लामिछानेले प्रतिबद्घता जनाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्