'कोभिड-१९ ले सीमान्तकृत अर्थतन्त्रलाई असर पार्छ' - भुटानका प्रधानमन्त्री डा. छिरिङ
काठमाडौं। भुटानका प्रधानमन्त्री डा. लोते छिरिङले कोभिड-१९ का कारण साना र सीमान्तकृत अर्थतन्त्रलाई असर पार्ने उल्लेख गरेका छन्।

"यसको आर्थिक असरबारे हामी सचेत हुनुपर्छ", अहिले जारी सार्कस्तरीय सरकार प्रमुखको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले भने।

उनले सबै स्रोत र प्रविधि बाँड्नुपर्नेमा जोड दिए ।

"भाइरसले हाम्रो भौगोलिक सीमा चिन्दैन", प्रधानमन्त्री छिरिङले भने, "हामीले अर्थतन्त्रमा पर्ने प्रभावबारे पनि सचेत हुनुपर्छ र विचार सेयर गर्नुपर्छ।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्