काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस (कोभिड-१९) बाट नेपालको अर्थतन्त्र जोगाउन निजी क्षेत्र र सरकार एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

कोभिड-१९ महामारीबाट नेपालको अर्थतन्त्रलाई बचाउने विषयमा छलफल गर्न आज मन्त्रालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।

महामारीविरुद्ध लड्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए।

मन्त्री खतिवडाले व्यवसायीका छाता संगठनहरूले बजारमा देखिएको कालोबजारी रोक्न सहयोग गर्नुपर्ने बताए।

छलफलका क्रममा विश्वव्यापी संकटको घडीमा सबै एकजुट भएर लड्नुपर्ने बताउँदै निजी क्षेत्रका प्रतिनिधिमण्डलले महामारीबाट उत्पन्न हुन सक्ने दैनिक उपभोग्य वस्तु अभावको समस्या समाधान गर्न तयार रहेको बताएका थिए।

खासगरी, कोभिड–१९ बाट नेपालको पर्यटन क्षेत्र प्रभावित बनेको छ। सोहीकारण नेपालको पर्यटन क्षेत्रलाई जोगाउन सरकारले वृहत आर्थिक प्याकेज ल्याउनुपर्ने सुझाव दिएका थिए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लको उपस्थिति रहेको थियो।

यस्तै, होटल संघकी अध्यक्ष सृजना राणा, नेपाल बैंकर एशोसिएसनका अध्यक्ष भुवन दाहाल तथा अन्य व्यवसायीहरू उपस्थित थिए।

" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस (कोभिड-१९) बाट नेपालको अर्थतन्त्र जोगाउन निजी क्षेत्र र सरकार एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

कोभिड-१९ महामारीबाट नेपालको अर्थतन्त्रलाई बचाउने विषयमा छलफल गर्न आज मन्त्रालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।

महामारीविरुद्ध लड्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए।

मन्त्री खतिवडाले व्यवसायीका छाता संगठनहरूले बजारमा देखिएको कालोबजारी रोक्न सहयोग गर्नुपर्ने बताए।

छलफलका क्रममा विश्वव्यापी संकटको घडीमा सबै एकजुट भएर लड्नुपर्ने बताउँदै निजी क्षेत्रका प्रतिनिधिमण्डलले महामारीबाट उत्पन्न हुन सक्ने दैनिक उपभोग्य वस्तु अभावको समस्या समाधान गर्न तयार रहेको बताएका थिए।

खासगरी, कोभिड–१९ बाट नेपालको पर्यटन क्षेत्र प्रभावित बनेको छ। सोहीकारण नेपालको पर्यटन क्षेत्रलाई जोगाउन सरकारले वृहत आर्थिक प्याकेज ल्याउनुपर्ने सुझाव दिएका थिए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लको उपस्थिति रहेको थियो।

यस्तै, होटल संघकी अध्यक्ष सृजना राणा, नेपाल बैंकर एशोसिएसनका अध्यक्ष भुवन दाहाल तथा अन्य व्यवसायीहरू उपस्थित थिए।

"> कोभिड-१९ विरुद्ध मिलेर अगाडी बढ्न निजी क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आग्रह: Dekhapadhi
कोभिड-१९ विरुद्ध मिलेर अगाडी बढ्न निजी क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आग्रह
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस (कोभिड-१९) बाट नेपालको अर्थतन्त्र जोगाउन निजी क्षेत्र र सरकार एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

कोभिड-१९ महामारीबाट नेपालको अर्थतन्त्रलाई बचाउने विषयमा छलफल गर्न आज मन्त्रालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।

महामारीविरुद्ध लड्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए।

मन्त्री खतिवडाले व्यवसायीका छाता संगठनहरूले बजारमा देखिएको कालोबजारी रोक्न सहयोग गर्नुपर्ने बताए।

छलफलका क्रममा विश्वव्यापी संकटको घडीमा सबै एकजुट भएर लड्नुपर्ने बताउँदै निजी क्षेत्रका प्रतिनिधिमण्डलले महामारीबाट उत्पन्न हुन सक्ने दैनिक उपभोग्य वस्तु अभावको समस्या समाधान गर्न तयार रहेको बताएका थिए।

खासगरी, कोभिड–१९ बाट नेपालको पर्यटन क्षेत्र प्रभावित बनेको छ। सोहीकारण नेपालको पर्यटन क्षेत्रलाई जोगाउन सरकारले वृहत आर्थिक प्याकेज ल्याउनुपर्ने सुझाव दिएका थिए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लको उपस्थिति रहेको थियो।

यस्तै, होटल संघकी अध्यक्ष सृजना राणा, नेपाल बैंकर एशोसिएसनका अध्यक्ष भुवन दाहाल तथा अन्य व्यवसायीहरू उपस्थित थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्