काठमाडौं। नेपाली सेनाले हरेक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गर्दै आएको घोडेजात्रा समारोहमा यस वर्ष विशिष्ट तथा अन्य पाहुनाहरूलाई सहभागी नगराउने भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले आज एक विज्ञप्ति जारी गर्दै यस वर्ष विशिष्ट तथा अन्य पाहुना सहभागी नगराउने निर्णय भएको जानकारी दिएको छ।

विश्वका विभिन्न राष्ट्रहरूमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण उनीहरूलाई सहभागी नगराउने निर्णय गरेको हो। सरकारले सभा, सम्मेलन, भेला तथा कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ।

घोडेजात्रा समारोहको विभिन्न टेलिभिजनहरूमार्फत्  प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था भने मिलाइएको सेनाले जनाएको छ।

सेनाले सरकारले गर्ने निर्णय बमोजिम कोरोना भाइरसको उच्च जोखिमविरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायकोे अवलम्बन गर्न प्रतिबद्ध रहेकोसमेत प्रष्ट पारेको छ।

विभिन्न कार्यक्रम गरेर मनाइँदै आइएको घोडेजात्रा समारोह यस वर्ष ११ चैत्रमा नेपाली सेनाले परम्परालाई कायम राख्नका लागि आन्तरिक रूपमा सीमित व्यक्तिहरूको उपस्थितिमा मात्रै कार्यक्रम गर्नेछ।

" /> काठमाडौं। नेपाली सेनाले हरेक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गर्दै आएको घोडेजात्रा समारोहमा यस वर्ष विशिष्ट तथा अन्य पाहुनाहरूलाई सहभागी नगराउने भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले आज एक विज्ञप्ति जारी गर्दै यस वर्ष विशिष्ट तथा अन्य पाहुना सहभागी नगराउने निर्णय भएको जानकारी दिएको छ।

विश्वका विभिन्न राष्ट्रहरूमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण उनीहरूलाई सहभागी नगराउने निर्णय गरेको हो। सरकारले सभा, सम्मेलन, भेला तथा कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ।

घोडेजात्रा समारोहको विभिन्न टेलिभिजनहरूमार्फत्  प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था भने मिलाइएको सेनाले जनाएको छ।

सेनाले सरकारले गर्ने निर्णय बमोजिम कोरोना भाइरसको उच्च जोखिमविरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायकोे अवलम्बन गर्न प्रतिबद्ध रहेकोसमेत प्रष्ट पारेको छ।

विभिन्न कार्यक्रम गरेर मनाइँदै आइएको घोडेजात्रा समारोह यस वर्ष ११ चैत्रमा नेपाली सेनाले परम्परालाई कायम राख्नका लागि आन्तरिक रूपमा सीमित व्यक्तिहरूको उपस्थितिमा मात्रै कार्यक्रम गर्नेछ।

"> कोभिड-१९ को असर घोडेजात्रामा पनि, विशिष्ट व्यक्तिलाई सहभागी नगराइने: Dekhapadhi
कोभिड-१९ को असर घोडेजात्रामा पनि, विशिष्ट व्यक्तिलाई सहभागी नगराइने
काठमाडौं। नेपाली सेनाले हरेक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गर्दै आएको घोडेजात्रा समारोहमा यस वर्ष विशिष्ट तथा अन्य पाहुनाहरूलाई सहभागी नगराउने भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले आज एक विज्ञप्ति जारी गर्दै यस वर्ष विशिष्ट तथा अन्य पाहुना सहभागी नगराउने निर्णय भएको जानकारी दिएको छ।

विश्वका विभिन्न राष्ट्रहरूमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण उनीहरूलाई सहभागी नगराउने निर्णय गरेको हो। सरकारले सभा, सम्मेलन, भेला तथा कार्यक्रम नगर्न निर्देशन दिइसकेको छ।

घोडेजात्रा समारोहको विभिन्न टेलिभिजनहरूमार्फत्  प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था भने मिलाइएको सेनाले जनाएको छ।

सेनाले सरकारले गर्ने निर्णय बमोजिम कोरोना भाइरसको उच्च जोखिमविरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायकोे अवलम्बन गर्न प्रतिबद्ध रहेकोसमेत प्रष्ट पारेको छ।

विभिन्न कार्यक्रम गरेर मनाइँदै आइएको घोडेजात्रा समारोह यस वर्ष ११ चैत्रमा नेपाली सेनाले परम्परालाई कायम राख्नका लागि आन्तरिक रूपमा सीमित व्यक्तिहरूको उपस्थितिमा मात्रै कार्यक्रम गर्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्