भियना। अष्ट्रियामा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढ्न थालेपछि पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरू भेला हुन नपाइने भएकाे छ।

अष्ट्रिया सरकारले आज एक निर्देशन जारी गर्दै संक्रमणलाई नियन्त्रण गर्न साे उपाय अवलम्बन गरेकाे हाे।

सरकारले अनावश्यकरूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ। यहाँका रेस्टुरेन्टहरू पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन्।

अष्ट्रियामा संक्रमणका कारण एकजनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ। आज संक्रमितको संख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा संक्रमण देखिएको छ।

अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

यसैबीच विश्वभर एक लाख ५२ हजार ४२८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले आज जनाएको छ। उनका अनुसार विश्वका १४१ मुलुकमा कोरोनाको संक्रमण फैलिएको र संक्रमितमध्ये पाँच हजार ७२० जनाको उपचारका क्रममा मृत्यु भएको छ। लगभग ६ हजारको संख्यामा संक्रमणका जटिल समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

संगठनका प्रवक्ता फादेला चाइबले पछिल्ला दिनमा यूरोपमा संक्रमणको प्रकोप बढी देखिएको बताए। एएफपी

" /> भियना। अष्ट्रियामा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढ्न थालेपछि पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरू भेला हुन नपाइने भएकाे छ।

अष्ट्रिया सरकारले आज एक निर्देशन जारी गर्दै संक्रमणलाई नियन्त्रण गर्न साे उपाय अवलम्बन गरेकाे हाे।

सरकारले अनावश्यकरूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ। यहाँका रेस्टुरेन्टहरू पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन्।

अष्ट्रियामा संक्रमणका कारण एकजनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ। आज संक्रमितको संख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा संक्रमण देखिएको छ।

अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

यसैबीच विश्वभर एक लाख ५२ हजार ४२८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले आज जनाएको छ। उनका अनुसार विश्वका १४१ मुलुकमा कोरोनाको संक्रमण फैलिएको र संक्रमितमध्ये पाँच हजार ७२० जनाको उपचारका क्रममा मृत्यु भएको छ। लगभग ६ हजारको संख्यामा संक्रमणका जटिल समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

संगठनका प्रवक्ता फादेला चाइबले पछिल्ला दिनमा यूरोपमा संक्रमणको प्रकोप बढी देखिएको बताए। एएफपी

"> अष्ट्रियामा पाँचजनाभन्दा बढी भेला हुन नपाइने: Dekhapadhi
अष्ट्रियामा पाँचजनाभन्दा बढी भेला हुन नपाइने
भियना। अष्ट्रियामा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढ्न थालेपछि पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरू भेला हुन नपाइने भएकाे छ।

अष्ट्रिया सरकारले आज एक निर्देशन जारी गर्दै संक्रमणलाई नियन्त्रण गर्न साे उपाय अवलम्बन गरेकाे हाे।

सरकारले अनावश्यकरूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ। यहाँका रेस्टुरेन्टहरू पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन्।

अष्ट्रियामा संक्रमणका कारण एकजनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ। आज संक्रमितको संख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा संक्रमण देखिएको छ।

अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

यसैबीच विश्वभर एक लाख ५२ हजार ४२८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले आज जनाएको छ। उनका अनुसार विश्वका १४१ मुलुकमा कोरोनाको संक्रमण फैलिएको र संक्रमितमध्ये पाँच हजार ७२० जनाको उपचारका क्रममा मृत्यु भएको छ। लगभग ६ हजारको संख्यामा संक्रमणका जटिल समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

संगठनका प्रवक्ता फादेला चाइबले पछिल्ला दिनमा यूरोपमा संक्रमणको प्रकोप बढी देखिएको बताए। एएफपी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्