काठमाडौं। आज ३५ औं विश्व उपभोक्ता अधिकार दिवस। नेपालमा भने यो दिवसमा पनि उपभोक्ताको हारालुछ छ।

बजारमा कोभिड–१९ को असरले अत्यावश्यक उपभोग्य र खाद्यसामग्रीसमेत अभाव हुने त्रासमा उपभोक्ताहरू हारालुछ गरिरहेका छन्। अरु त अरु, चामलको मौज्दात राख्ने क्रमसमेत चुलिएको छ।

उपभोक्ताको हितका लागि कार्यरत अधिकारकर्मीहरूले भने ६ महीनादेखि एक वर्षसम्म आवश्यक पर्ने खाद्य सामग्री गोदामहरूमा मौज्दात रहेको भन्दै नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेका छन्।

राष्ट्रिय उपभोक्ता हित मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजनले आज देखापढीसँगको कुराकानीमा उपभोक्ता त्यसै आत्तिएको बताए।

“उपभोक्ताहरू आत्तिएका छन्, धेरै सामान किनिरहेका छन्, त्यसकारण व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गर्ने अवसर पाएका हुन्”, उनले भने, “ग्यास किन्नसमेत लामो लाइन लागेको छ, तर बजारमा ८४ लाख ग्यास सिलिण्डर छन्। मेरो आग्रह छ, कोही पनि लाइन नलाग्नुस्।”

उनले चनीलगायतका सामग्री गोदाममा प्रशस्त मात्रामा रहेकोसमेत बताए।

उपभोक्ता अधिकारकर्मीहरूले सरकारसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै उनले भने, “बजारमा अभाव छैन। सरकारले अनुगमन गरेको छ, तर वितरण व्यवस्थित गर्न सकेको छैन। यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ।”

उनले आवश्यक परे एक-अर्कालाई सहयोग गर्न र धेरै सामान किनेर अरुमा त्रास नथोपर्न उपभोक्ताहरूलाई आग्रहसमेत गरे।

" /> काठमाडौं। आज ३५ औं विश्व उपभोक्ता अधिकार दिवस। नेपालमा भने यो दिवसमा पनि उपभोक्ताको हारालुछ छ।

"> ‘बजारमा अभाव छैन, उपभोक्ता त्यसै आत्तिए’ (भिडिओसहित): Dekhapadhi
‘बजारमा अभाव छैन, उपभोक्ता त्यसै आत्तिए’ (भिडिओसहित)
काठमाडौं। आज ३५ औं विश्व उपभोक्ता अधिकार दिवस। नेपालमा भने यो दिवसमा पनि उपभोक्ताको हारालुछ छ।

बजारमा कोभिड–१९ को असरले अत्यावश्यक उपभोग्य र खाद्यसामग्रीसमेत अभाव हुने त्रासमा उपभोक्ताहरू हारालुछ गरिरहेका छन्। अरु त अरु, चामलको मौज्दात राख्ने क्रमसमेत चुलिएको छ।

उपभोक्ताको हितका लागि कार्यरत अधिकारकर्मीहरूले भने ६ महीनादेखि एक वर्षसम्म आवश्यक पर्ने खाद्य सामग्री गोदामहरूमा मौज्दात रहेको भन्दै नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेका छन्।

राष्ट्रिय उपभोक्ता हित मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजनले आज देखापढीसँगको कुराकानीमा उपभोक्ता त्यसै आत्तिएको बताए।

“उपभोक्ताहरू आत्तिएका छन्, धेरै सामान किनिरहेका छन्, त्यसकारण व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गर्ने अवसर पाएका हुन्”, उनले भने, “ग्यास किन्नसमेत लामो लाइन लागेको छ, तर बजारमा ८४ लाख ग्यास सिलिण्डर छन्। मेरो आग्रह छ, कोही पनि लाइन नलाग्नुस्।”

उनले चनीलगायतका सामग्री गोदाममा प्रशस्त मात्रामा रहेकोसमेत बताए।

उपभोक्ता अधिकारकर्मीहरूले सरकारसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै उनले भने, “बजारमा अभाव छैन। सरकारले अनुगमन गरेको छ, तर वितरण व्यवस्थित गर्न सकेको छैन। यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ।”

उनले आवश्यक परे एक-अर्कालाई सहयोग गर्न र धेरै सामान किनेर अरुमा त्रास नथोपर्न उपभोक्ताहरूलाई आग्रहसमेत गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्