भिडिओ कन्फ्रेन्समा भुटानी प्रधानमन्त्री डा. लोते छिरिङले त्यो बेला लिएको पहलबारे सबैलाई बताए।
“राति साढे ११ बजे ती व्यक्तिमा काेरोना भाइरसको संक्रमण भएको पुष्टि भयो”, उनले भने, “हामी स्वास्थ्य मन्त्रालयमा भेटेर बिहान ७ बजेसम्म काम गर्यौं, स्वास्थ्यकर्मी, मन्त्री र सबै बसेर योजना बनायौं। राजा पनि रातभर हामीसँग बसे।”
त्यसअवधिमा उनीहरूले ती बिरामीसँग ४८ जना व्यक्ति सम्पर्कमा आएको पत्ता लगाए। “सात-आठ घण्टाभित्रमा हामीले ती ४८ जनाको पहिचान गर्यौं”, कन्फ्रेन्समा उनले भने, “देशका तीनवटा छुट्टाछुट्टै भागका उनीहरू सबैजनाको सम्पर्कमा हामी तुरुन्तै पुग्यौं। उनीहरूबाट अन्यमा नफैलियोस् भनेर हामीले सबैलाई क्वारेन्टाइनमा राखेका छौं।”
यसलाई भुटानले पाएको ठूलो सफलताको रूपमा चित्रण गर्दै प्रधानमन्त्री छिरिङले सार्क मुलुकका सरकार तथा राष्ट्र प्रमुखसमक्ष बाँडे।
यसरी संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा पठाएर थप फैलिनबाट रोकियो भने उता बिरामीलाई पनि विशेषज्ञ चिकित्सकहरूको टीमले उत्कृष्ट स्वास्थ्य सेवा दिइएको उनले बताए।
उनको कमजोर स्वास्थ्य अवस्था, उमेर र संक्रमणको अवस्थालाई विचार गरी बिरामीलाई पहिलो दिनबाट नै अक्सिजन दिइएको थियो।
अस्पताल भर्ना भएको तेस्रो दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो। पछि परिवारजनको आग्रहमा ती बिरामीलाई थप उपचारका लागि एअर एम्बुलेन्सबाट अमेरिका पठाइएको थियो।
प्रधानमन्त्री लोतेले भाइरसले भौगोलिक सीमा नचिन्ने कारणले क्षेत्रीय सहकार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

घुम्न आएका अमेरिकी नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि भुटानले के गर्यो ?

काठमाडौं। एकजना अमेरिकी नागरिक ५ मार्चमा भ्रमणका लागि भुटान पुगे। त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखियो। त्यसपछि उनलाई तुरुन्तै अस्पतालमा राखेर उपचार शुरू भयो।

एकातर्फ बिरामीको उपचारमा चिकित्सक र अन्य स्वास्थ्यकर्मी खटिए भने अर्कोतर्फ सरकारी अधिकारीहरू कोभिड-१९ अन्य व्यक्तिमा फैलिनबाट रोक्न जुटे।

आज कोभिड-१९ विरुद्ध साझा क्षेत्रीय रणनीति बनाउन भन्दै आयेजित सार्क राष्ट्रका नेताहरूको भिडिओ कन्फ्रेन्समा भुटानी प्रधानमन्त्री डा. लोते छिरिङले त्यो बेला लिएको पहलबारे सबैलाई बताए।

“राति साढे ११ बजे ती व्यक्तिमा काेरोना भाइरसको संक्रमण भएको पुष्टि भयो”, उनले भने, “हामी स्वास्थ्य मन्त्रालयमा भेटेर बिहान ७ बजेसम्म काम गर्‍यौं, स्वास्थ्यकर्मी, मन्त्री र सबै बसेर योजना बनायौं। राजा पनि रातभर हामीसँग बसे।”

त्यसअवधिमा उनीहरूले ती बिरामीसँग ४८ जना व्यक्ति सम्पर्कमा आएको पत्ता लगाए। “सात-आठ घण्टाभित्रमा हामीले ती ४८ जनाको पहिचान गर्‍यौं”, कन्फ्रेन्समा उनले भने, “देशका तीनवटा छुट्टाछुट्टै भागका उनीहरू सबैजनाको सम्पर्कमा हामी तुरुन्तै पुग्यौं। उनीहरूबाट अन्यमा नफैलियोस् भनेर हामीले सबैलाई क्वारेन्टाइनमा राखेका छौं।”

सार्क मुलुकका नेताहरूबीचकाे भिडिओ कन्फ्रेन्समा सहभागी भुटानी प्रधानमन्त्री डा. लाेते छिरिङ र उनकाे टीम। तस्वीरहरू: भुटानका प्रधानमन्त्रीकाे ट्वीटबाट।

यसलाई भुटानले पाएको ठूलो सफलताको रूपमा चित्रण गर्दै प्रधानमन्त्री छिरिङले सार्क मुलुकका सरकार तथा राष्ट्र प्रमुखसमक्ष बाँडे।

यसरी संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा पठाएर थप फैलिनबाट रोकियो भने उता बिरामीलाई पनि विशेषज्ञ चिकित्सकहरूको टीमले उत्कृष्ट स्वास्थ्य सेवा दिइएको उनले बताए।

उनको कमजोर स्वास्थ्य अवस्था, उमेर र संक्रमणको अवस्थालाई विचार गरी बिरामीलाई पहिलो दिनबाट नै अक्सिजन दिइएको थियो।

अस्पताल भर्ना भएको तेस्रो दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो। पछि परिवारजनको आग्रहमा ती बिरामीलाई थप उपचारका लागि एअर एम्बुलेन्सबाट अमेरिका पठाइएको थियो।

प्रधानमन्त्री लोतेले भाइरसले भौगोलिक सीमा नचिन्ने कारणले क्षेत्रीय सहकार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

उनले यस्तो महामारीले साना अर्थतन्त्रलाई बढी असर गर्ने बताउँदै यसले पार्ने आर्थिक प्रभावबारे पनि सचेत हुनुपर्ने धारणा राखेका थिए।