कोरोना त्रासः झापाका दुई नगरपालिकामा विद्युतीय हाजिर बन्द <p>भद्रपुर। कोभिड&ndash;१९ को त्रासका कारण झापाका दुई स्थानीय तहले विद्युतीय हाजिर बन्द गरेका छन्।</p> <p>मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाले सूचनामार्फत् कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको नगरपालिका मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विद्युतीय हाजिर नगर्न अनुरोध गरेको थियो। &nbsp;</p> <p>भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत तुलसी श्रेष्ठका अनुसार धेरैजनाको हातले विद्युतीय हाजिरी प्रयोग गर्दा संक्रमणको सम्भावना बढ्ने भएकाले रजिस्टरमै हाजिर गराउन थालिएको हो।</p> <p>&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्