काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा छ वटा विधेयकहरू पेश हुँदै छन्।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक माथि विचार गरियोस् भन्‍ने प्रस्ताव पेश गर्नेछन्।
त्यस्तै गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधयेकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव गर्ने संसद सचिवालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक छलफल र विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको पारमाणविक विधेयक पारितका लागि पेश गर्ने कार्यूची छ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रमाण संशोधित विधेयकमा प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचारका लागि पेश गर्ने छिन्।
" /> काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा छ वटा विधेयकहरू पेश हुँदै छन्।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक माथि विचार गरियोस् भन्‍ने प्रस्ताव पेश गर्नेछन्।
त्यस्तै गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विधयेकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव गर्ने संसद सचिवालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक छलफल र विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको पारमाणविक विधेयक पारितका लागि पेश गर्ने कार्यूची छ।
संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रमाण संशोधित विधेयकमा प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचारका लागि पेश गर्ने छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्