धनुषा। घरेलु मदिरा पिएर मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाका १४ परिवारलाई प्रदेश २ सरकारले तीन/तीन लाख रूपैयाँ राहत दिने भएको छ।
मुख्यमन्त्री लालबावु राउतले आज बिहान राहत रकमको घोषणा गरेका छन्।
राउत घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा पुगेर मृतकका परिवारलाई भेटेका छन्।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले ‘खुला मदिरामुक्त प्रदेश’ बनाउने तयारी थालेको जानकारी दिएका छन्।
विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने आश्‍वासन दिए।
सँगै रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै बैठकमा खुला मदिरा नियन्त्रण गर्ने र दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको निर्णय गरिने बताए।
यसैबीच प्रदेश २ का आन्तरीक मामिला तथा कानून मन्त्रालयले घरेलु मदिरा उत्पादन र बिक्री वितरण बन्द गर्न सुरक्षा प्रमुखहरुसँग छलफल गरिरहेको छ ।
प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंधान विभागका प्रमुखहरुलाई बोलाएर घरेलु मदिरासँगै प्रदेशको सुरक्षा विषयमा छलफल गर्न बोलाएको वैठकमा सहभागी सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
" /> धनुषा। घरेलु मदिरा पिएर मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाका १४ परिवारलाई प्रदेश २ सरकारले तीन/तीन लाख रूपैयाँ राहत दिने भएको छ।
मुख्यमन्त्री लालबावु राउतले आज बिहान राहत रकमको घोषणा गरेका छन्।
राउत घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा पुगेर मृतकका परिवारलाई भेटेका छन्।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले ‘खुला मदिरामुक्त प्रदेश’ बनाउने तयारी थालेको जानकारी दिएका छन्।
विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने आश्‍वासन दिए।
सँगै रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै बैठकमा खुला मदिरा नियन्त्रण गर्ने र दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको निर्णय गरिने बताए।
यसैबीच प्रदेश २ का आन्तरीक मामिला तथा कानून मन्त्रालयले घरेलु मदिरा उत्पादन र बिक्री वितरण बन्द गर्न सुरक्षा प्रमुखहरुसँग छलफल गरिरहेको छ ।
प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंधान विभागका प्रमुखहरुलाई बोलाएर घरेलु मदिरासँगै प्रदेशको सुरक्षा विषयमा छलफल गर्न बोलाएको वैठकमा सहभागी सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
"> प्रदेश २ लाई खुला मदिरामुक्त प्रदेश बनाउने मुख्यमन्त्री राउतको घोषणा: Dekhapadhi
प्रदेश २ लाई खुला मदिरामुक्त प्रदेश बनाउने मुख्यमन्त्री राउतको घोषणा
धनुषा। घरेलु मदिरा पिएर मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाका १४ परिवारलाई प्रदेश २ सरकारले तीन/तीन लाख रूपैयाँ राहत दिने भएको छ।
मुख्यमन्त्री लालबावु राउतले आज बिहान राहत रकमको घोषणा गरेका छन्।
राउत घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा पुगेर मृतकका परिवारलाई भेटेका छन्।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले ‘खुला मदिरामुक्त प्रदेश’ बनाउने तयारी थालेको जानकारी दिएका छन्।
सँगै रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै बैठकमा खुला मदिरा नियन्त्रण गर्ने र दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको निर्णय गरिने बताए।
यसैबीच प्रदेश २ का आन्तरीक मामिला तथा कानून मन्त्रालयले घरेलु मदिरा उत्पादन र बिक्री वितरण बन्द गर्न सुरक्षा प्रमुखहरुसँग छलफल गरिरहेको छ ।
प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसंधान विभागका प्रमुखहरुलाई बोलाएर घरेलु मदिरासँगै प्रदेशको सुरक्षा विषयमा छलफल गर्न बोलाएको वैठकमा सहभागी सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्