काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशङ्कामा झापाबाट २ फागुनमा काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ। भद्रपुर–७ का ४२ वर्षीय एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ती बिरामीलाई कोरोना संक्रमण नभएको स्पष्ट पारे। “बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन”, उनले भने।
" />

">
काठमाडौं ल्याइएका झापाका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएन: Dekhapadhi
काठमाडौं ल्याइएका झापाका बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएन
<p style="text-align:justify">काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशङ्कामा झापाबाट २ फागुनमा काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ। भद्रपुर–७ का ४२ वर्षीय एक व्यक्तिलाई कोरोना भाइरस संक्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो। </p>
<p style="text-align:justify">ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ती बिरामीलाई कोरोना संक्रमण नभएको स्पष्ट पारे। “बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने सङ्क्रमण देखिएको छैन”, उनले भने।<br />
</p>